
mc flo - salbalauney sarpaharu كلمات أغنية
[verse 1]
सबै थियो सपना दुईटा कुरा मनमा
हुनु पर्छ आफु राम्रो छुनु पर्छ चन्द्रमा
बन्ने छु म दामि मुला, हेरी बस तँ त भन्दा
सलबलाउने सर्पहरुको भाला हान्छु गर्दनमा
गर्जन मेरो सिह हस्तो स्यालहरु थर्कमान
फ्लो झन बलियो हुदै हरेक बर्ष बर्षमा
भाव धेरै लुकेका छन शब्दहरुको अर्थमा
बुझ्न मलाई मन भए शब्दहरुको अर्थ जान
राख्दा मैले परस्ट भाव नेपहपलाई स्वास्थ लाभ
फेक रयापरहरुलाई गर्दे भर्ना तैले अस्पताल
फ्याक्छु म शब्दजाल झिन्गाहरु सङ्कटमा
हेट गर्दै बस कुन दिन भेट्छस तैले कन्चटमा
मेरो गित मन नपरे, के गर्नु त मलाई बाल ?
कुकुरहरुलाई घ्यु जस्तै, आफु आफ्नो गुलो चाट
हुर्के म त धुलोमा, सफा बोल्न जान्दिन
फेसबुकमा भुक्ने तोर्प खातेहरुलाई ध्यान दिन्न
[verse 2]
बोलि मेरो चुम्मक जस्तो आफु तिर तान्छु कान
शब्दलाई म दिन्छु प्राण बाढ्छु सबलाई भि्तरि ग्यान
हिजो आज ध्यान मेरो एउटै कुरा, जित्नमा
पच्दैन राम्रो भाको गिध्दहरुलाई मित्रता
खुबि मेरो बिशेष छ मान्छेहरु चिन्नमा
डर छैन तेई भएर एक्लै पनि हिन्नमा
नबोलेनि देख्ने गर्छस धेरै कुरा चित्रमा
सोच्दा सोच्दै मेरो कुरा लाग्ला तलाई रिङ्गटा
कैद हुने हरुलाई लाग्छ सब थोक आफ्नो पिन्जडा
मैले जस्तो दिनहरु देख्या छैनस जिवनमा
त र म मा भिन्नता, संसार के हो चिन्नजा
त जस्तो भाको भए आफै लाग्थ्यो हिन्नता
गुदि जति चुसेपछि हेडाहरु फालिन्छन
सुतिराको बाघ देख्दा भेडाहरु मातिन्छन
आकाश बाट उल्का झर्दा मुन्टोहरु बाङ्गिन्छन
चाहिने भन्दा बाठो हुदा खुट्टोहरु भाचिन्छन्
كلمات أغنية عشوائية
- luv3memore - прошлое лето (last summer) كلمات أغنية
- the sapphires - evil one كلمات أغنية
- 18snor - smog! كلمات أغنية
- gabriella rose - watchtower كلمات أغنية
- gilbert and sullivan - when the night wind howls كلمات أغنية
- need$ (fra) - error404 كلمات أغنية
- james tw - proud كلمات أغنية
- tatar - yemin (outro) كلمات أغنية
- rao hamza hayat - sifr batalees [042] كلمات أغنية
- flower (bra) - marinheiro* كلمات أغنية