
mc flo - manche كلمات أغنية
[verse 1]
म पनि एउटा मन्छे हो
समय परिस्थितीले हल्का जान्ने भो
मेरो कथा बुझ्ने भए एता ध्यान दिनु
जति दुख आए पनि जिवन बाच्दिनु
मैले झुठ बोले धेरै
जब बोल्नु हुन्नथ्यो, मैेल मुख खोलेँ धेरै
बुझ्छु म धेरै कुराहरु सुन्छु म धेरै
सम्झना गर्नेहरु बाट छुट्छु म धेरै
तेसैले आफ्नो बोलि मात्र सुन्छु म धेरै
न छोईएका कुराहरु छुन्छु म धेरै
आफ्नो बाटो हिनिराको छु म छुट्टै बस
प्राय हावा सोच राख्ने मलाई बुझ्दैनस
मेरो शब्दले मन भित्र छुदैन
जब सम्म पशुबाट मान्छे हुदैनस
सपना बोक्ने मन तेरो रित्तो छ
कडा चुनौति नभोगेकोले गिलो तँ
[verse 2]
मेरा गितहरु सबै आफ्नो एैना हुन
खुसि दुख आँसु हासो फेर्ने महिना हुन
हिजो आज सबै देखि टाडा भैराछु
जति जे जे भए पनि म त गैराछु
मेरो साथि म खोज्छु यहा मै आफु
कस्को भर पर्नु यहा मै आफु
आँधि आउदा बिच बाटोमा साथ छोड्ने धेरै
अरुलाई आफ्नो सोच्दा बिश्वास तोड्ने धेरै
मैले हात जोडे धेरै, साथ खोजे धेरै
अनि दुखि बनाए मलाई आफ्नोले धेरै
अहिले म हिन्ने बाटोमा कोहि छैन मेरो
आफ्नो ज्योति आफै भएकोले छैन अधेरो
लढेको, गर्दथे आफुले सकेको
अहिले हेर्दा मेरो आफ्नो झोला पनि छ भरेको
नया बनेको, आफ्नो हितमा चलेको
सुन्न छाडेँ मैले अहिले कस्ले के के भनेको
सानो प्रयासले दिनरात छर्यो प्रकाश
अण्डरग्राऊन्ड बाट आयो आवाज खोलि नकाब
आगोको झिल्कोले पायो सानो बताश
अबको दिनमा बन्दै छ हाम्रो दरबार
तँ जस्तै मान्छे मेरो फरक संसार
देख्याछु मैले धेरै कुरा तैले भन्दा
मेरो संसारमा सद्भाव र खुला आकाश
हाम्रो फ्लोटिम परिवारमा हर्ष उल्लास
كلمات أغنية عشوائية
- sigit - black summer كلمات أغنية
- brutal attack - my sworn duty كلمات أغنية
- enuff znuff - ain't it funny كلمات أغنية
- enuff znuff - catholic girls كلمات أغنية
- marti pellow - london life كلمات أغنية
- enuff znuff - day by day كلمات أغنية
- aloha - searchlight كلمات أغنية
- damon albarn - you & me كلمات أغنية
- kerrie roberts - not real yet كلمات أغنية
- kerrie roberts - masterpiece كلمات أغنية