
mc flo - lekhna man chaina كلمات أغنية
[verse 1]
कलमले कापीमा कोरी लेख्छु म आफ्नो कथा
थाक्दीन बोलेर माईक्रोफोनमा म तलाई के था ?
गर्नु छ, बन्नु छ, राम्रो त एकदिन बन्नु छ
त्यो भन्दा अघि चड्नु र नलडी अघि बढ्नु छ
मर्नु छ सबै एकदिन त, नमरी स्वर्ग देखिन्न
गारो बाच्न छ त, सोझो मान्छे तेई त पेलिन्छ
अफ्ठ्यारो र अध्यारो धेरै आसु संग खेलिन्छ
र कोहि न हुदा आफु भित्र आर्को संसार भेटिन्छ
काडे तारमा जेले जस्तो मन धेरै च्यात्तेको
के गर्ने ? कसो गर्ने ? छ धेरै आतेको
ठेगान नभए केहि कुरा हालत हुन्छ खातेको
पिडा लुकाई हासेको, दिन गन्दै बाचेको
जिवन हो यो मान्छेको, उतार चडाव बाङ्गेको
संघर्षमा झाङेको, एक्लै हुदा नाङ्गेको
पैसा भन्दा ठुलो कुरा के होला र जान्ने को ?
पैसा न भई तँ संग तेरो कुरा मान्ने को ?
[verse 2]
मलाई लेख्न पनि मन छैन
लेख्न खोज्छु आफ्नो कथा तर राम्रो बन्दैन
कथा नै नराम्रो हो कि ? लेख्न खोज्दा रोकि रोकि
लेख्नै छाडिदे आज भोलि, फेरी आफ्नो बाटो मोडी
प्राय गर्छन बाठो बोलि, गधा बाघको छाला ओडी
छुटे म त गाठो खोलि, जान मन छ सबलाई छोडी
सबको मनको इच्छा हो नि, गर्न मन भए गारो तोडी
गरिन्छ, न मन भए तर बसिदिन्छ आखा छोपी
हिनिन्छ र हिन्दा हिन्दै साथीहरु चिनिन्छ
बिश्वास गर्दा आखा चिम्ली आफ्नै मान्छे चिनिन्न
युध्द लढ्दा आफु संग आफु कहिले जितिन्न
बिचार गरि खुट्टा राख्दा आफु कहिले भिजिन्न
एक दिन त संसार छाडी जानु पर्छ सबले हामी
जति भए पनि मनको भारी, मत्लब हुन्न अन्तमा ति
घाउचोट र मुक्का जुन खाईस तैले मुखमा
बिर्सीदे हिजोलाई आज बिहान उठ्दा
كلمات أغنية عشوائية
- ashley tisdale - he said she said (funky junction & antony reale radio edit) كلمات أغنية
- dato’ sri siti nurhaliza - siapa tak mahu كلمات أغنية
- lil glory - feel me up كلمات أغنية
- shadow show (usa) - is this a dream? كلمات أغنية
- kamil stark - co tam كلمات أغنية
- baybe official - radio silence كلمات أغنية
- nathanael engavø - alan don’t want smoke كلمات أغنية
- lil poet - dreams to a goal كلمات أغنية
- ivan_za - peter parker كلمات أغنية
- spooky mansion - baby's new man كلمات أغنية