
mc flo - jhari كلمات أغنية
[chorus]
झरीमा संग संगै मेरो साथि बन तिमि
आउ मेरो हात समाई म संग बस तिमि
भिजौ हामि पानिमा संसारलाईनै भुलेर
बढौ हाम्ररो माया हामि एक अर्कालाई बुझेर
झरीमा संग संगै मेरो साथि बन तिमि
आउ मेरो हात समाई म संग बस तिमि
भिजौ हामि पानिमा संसारलाईनै भुलेर
बढौ हाम्ररो माया हामि एक अर्कालाई बुझेर
[verse 1]
झरी पर्दा एक्लै होईन साथ तिम्रो होस
मेरो कानमा मा मधुरो आवाज तिम्रो होस
तिमि भिज जाऊ पानिमा, म नि संगै आउछु
अनि पछाडीबाट तिम्रो कम्मरमा समाउछु
तिम्रो कानमा ओठ राखि गित गुनगुनाउछु
एता फर्कि तिमिलाई, तिम्रो अोठमा चलाऊछु
तिमि छुटाउछौ मलाई आफ्नो हातले धकाली
अहिले होईन भन्दै मुस्कुराउदै अहिले होईन राती
अनि म फकाउछु तिमिलाई अङ्गालोमा बाधि
तिम्रो ओठ माथि आफ्नो ओठ राखि तेस्लाई टाँसी
लाग्छ हामि दुई बन्या होला एक अर्काको लागि
मेरो मुख बाट बग्दै जादै तिम्रो मुखमा पानि
तिम्रो आखा मलाई हेर्दै छन, म नि तिमिलाई हेर्दै
चिसो भिजिराको कपडामा एक अर्कालई बेर्दै
अनि जिस्किदैमा तिमिले तेसै तान्छौ मेरो दारी
अनि टास्छु तिम्लाई छाती माथि अङ्गालोमा राखि
[chorus]
झरीमा संग संगै मेरो साथि बन तिमि
आउ मेरो हात समाई म संग बस तिमि
भिजौ हामि पानिमा संसारलाईनै भुलेर
बढौ हाम्ररो माया हामि एक अर्कालाई बुझेर
झरीमा संग संगै मेरो साथि बन तिमि
आउ मेरो हात समाई म संग बस तिमि
भिजौ हामि पानिमा संसारलाईनै भुलेर
बढौ हाम्ररो माया हामि एक अर्कालाई बुझेर
[verse 2]
बस्छौ हामि हास्दै नाच्दै छिटा खेल्दै पानिको
जिस्किदै र चल्दै हाम्रो दिन तेसै जाने भो
पुग्यो मलाई भिज्न म ओत लाग्न जान्छु
अनि आउ तिमि भन्दा तिमि अझै भिज्न थाल्छौ
अनि म बसि साईडमा तिम्रो हरकतहरु हेर्दै
तिमि आफ्नो तालमा खेलिराछौ संसार तिम्रो बेग्लै
तिम्रो लुगा भिज्दा हल्का देखने पारदर्सि छन्
अनि मख्ख पर्दै हेर्दै मनलाई थामि बस्छु म
अनि भयो अब आउ भन्दै बोकि तिम्लाई लान्छु
मेरो मायालुलाई माया गर्दाi सोफामा म राख्छु
अनि तातो रुमालले हल्का मुख तिम्रो पोसी
अनि भिजेका तिम्रो कपडाहरु खोलि
तिम्रो गाला रातो आखा पनि झुकिदिन्छ लाजले
अनि पन्छाईदिन्छु कपाल तिम्रो हल्का मेरो हातले
अनि लगाईदिन्छु मायालुलाई तातो लुगा झिकि
भन्दै हिजो आज अझै किन स्विट भाको तिमि
[chorus]
झरीमा संग संगै मेरो साथि बन तिमि
आउ मेरो हात समाई म संग बस तिमि
भिजौ हामि पानिमा संसारलाईनै भुलेर
बढौ हाम्ररो माया हामि एक अर्कालाई बुझेर
झरीमा संग संगै मेरो साथि बन तिमि
आउ मेरो हात समाई म संग बस तिमि
भिजौ हामि पानिमा संसारलाईनै भुलेर
बढौ हाम्ररो माया हामि एक अर्कालाई बुझेर
[verse 3]
अनि बस तिमि पख तिमि एकछिनमा म आउछु
टिभि हेर्दै सिरक भित्र एकछिन ल म आउछु
अनि छाडि तिम्लाई कोठामा किचन तिर लागि
पानि तताई दुध हालि चियापति राखि
अनि चिया ल्याउछु कोठामा बेबि तिम्रो लागि
अनि मलाई हेर्दै खुसि हुदै मख्ख पर्दै खादै
मिठो छ त ? देख्यौ बेबि तिम्रो भन्दा दामि
अँ हो खुब भन्दै दात देखाई हासी
अनि झ्याल बाट हेर्दा खेरी सिम सिम पर्दै पानि
अनि झिके मैले गितार मेरो बजाए तिम्रो लागि
अनि तिमि पनि खुसि हुदै संगै संगै गाउदै
तिमि संग गाउदा किन खत्रा मजा आउदै ?
अनि गफ हान्दै तिमि संग अंगालोमा बाधिएर
झुम्दैछौँ हामि दुई बिना रक्सी मातिएर
चुम्दै छौ एक अर्कालाई जिवन भको साथि हेर
संगै हामि कोठामा झरी त्यो थामिएन
كلمات أغنية عشوائية
- simulationrxps - heavyweight interlude كلمات أغنية
- 17 seventeen & sqwore - я же говорил (i told) كلمات أغنية
- ari abdul - save me كلمات أغنية
- matteo alieno - più o meno كلمات أغنية
- molnár ferenc caramel - várt váratlan كلمات أغنية
- anton (fra) - lullaby كلمات أغنية
- alex jean - dying to self كلمات أغنية
- cruel - gutter كلمات أغنية
- otiss - goofy ahh song كلمات أغنية
- pretenders - losing my sense of taste كلمات أغنية