kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

mantra band - timi nai hau كلمات أغنية

Loading...

[verse 1]
जब आउछु तिम्रो सामु बिर्सन्छु अतीत लाई
संसार त्यही नै हो प्रिय, मेरो यो मन पनि
तर लाग्छ फेरि किन आज संसार रंगिन
कि आखाको हो यो सपना, कि हो साचो यो विपना?
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
कि तिमी नै हौ संगीत मेरो, कि तिमी नै हौ भनिदेउ?

[verse 2]
जब हात तिम्रो समाउछु बिर्सन्छु रोदन लाई
संसार त्यही नै हो प्रिय, मेरो नयन पनि
तर भिज्दैन किन आज यो परेली?
कि हो भ्रम माया मेरो, कि हो साचो भावना?
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
कि तिमी नै हौ संगीत मेरो, कि तिमी नै हौ भनिदेउ?

[bridge]
तिमिलाई नै सुम्पे जीवन यो मेरो
तिमिलाई नै ठाने जीवनसाथी मेरो, मेरि मायालु

[verse 3]
तिमिलाई नै सुम्पे जीवन यो मेरो
तिमिलाई नै ठाने जीवनसाथी माया(हा हा)
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
कि तिमी नै हौ संगीत मेरो, कि तिमी नै हौ भनिदेउ?

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...