kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

manas ghale - basana كلمات أغنية

Loading...

[chorus]
so बस न (बस न), baby, तिमी अब यहाँ तिमी (मसँग)
र मलाई तिमी अब यहाँ सहन (ooh, ooh, ooh)

[verse 1]
माया दिन्छु तिमीलाई अब बस न
म माथि बस न
र भन न (भन न, भन न) के छ मेरो लागि तिम्रो मनमा (मनमा, मनमा)
र मेरो मायालाई नि माया गर न
तिमीलाई पनि माया नै चाहिन्छ, हैन र?
अन्तयमा, हैन र?

[chorus]
so बस तिमी मसँग, yeah, yeah, yeah
र सहन तिमी मलाई अब, मलाई अब

[verse 2]
so बस अब, baby, नमान केही चिन्ता
गीत सुन अनि आँखा तिम्रो चिम्ल
मेरो विद्या नष्ट तिमी सबै भन्दा भिन्न मैले देख्या छैन
तिमी जस्तो अहिले सम्म, तिमी कहाँ थियौ, भन भन
अहिले सम्म तिमी कहाँ थियौ? yeah, yeah, yeah
र बोल न माया मनको तिमी खोल न
र जाडो लाग्छ भने तिमी ओढ्न मलाई
नछोड न मलाई, नरोक न मलाई
नराम्रो नसोच न मलाई
[bridge]
बस न मसँग, बस न मसँग
बस न मसँग तिमी अब
बस न मसँग, बस न मसँग
बस न मसँग तिमी अब
तिमी अब, तिमी अब, तिमी अब (ayy)

[chorus]
so बस तिमी मसँग, yeah, yeah, yeah
र सहन तिमी मलाई अब, मलाई अब

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...