
mahesh dong - sakdina كلمات أغنية
sakdina lyrics
[intro]
snjv on the beat
yeah
[chorus]
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँ भरि
छुट्टिने बात गर्न सक्दिनँ
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँ भरि
छुट्टिने बात गर्न सक्दिनँ
[verse 1]
हेर रात अझ बाँकी छ
पर्दैन तिमी आत्तिन
जूनतारा सबै साक्षी छ
आउ अंगालोमा बाँधिन
धेरै होला तिम्रो बाध्यता
सुन कसको चाँहि हुन्न र
अरूको कुरा नसुन तिमी
केवल भावनालाई बुझ न
yeah
सँगै बसी plan बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाउ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा
सँगै बसी plan बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाउ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा
[chorus]
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँ भरि
छुट्टिने बात गर्न सक्दिनँ
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँ भरि
छुट्टिने बात गर्न सक्दिनँ
[refrain]
सक्दिनँ, सक्दिनँ
[verse 2]
yeah
साथ दिन्छु भन्ने हरु धेरै होला तिम्लाई
तारा झार्दिन्छु भन्ने हरु होला तिम्लाई
हीरा मोती हार दिन्छु भन्ने होला तर
यस्तो कुराहरु जबो रमाइलो एकछिनलाई
एकदिनलाई मेरो vibe बुझी हेर
मेरो side उभि हेर
मेरो life चुनी हेर
दुःख पीडा तिम्रो गायब हुन्छ हेर
गफ देको हैन म तिम्रै लायक छु नि हेर
बाँकी सब कबावमा हड्डी
खलनायकहरु मात्र तिम्रो नायक हो नि म त
मेरो मायाको गहिराई छोड
एकदम गहिरो छ मेरो मायाको सतह
[verse 3]
हेर रात अझ बाँकी छ
म तिम्रै साथमा छु पर्दैन आत्तिन
जूनतारा सबै साक्षी छ
मेरो नजिक आउ अंगालोमा बाँधिन
मलाई थाहा छ तिम्रो बाध्यता
कुरा बुझ सुन कसको चाँहि हुन्न र
अरूको कुरा नसुन तिमी
केवल मेरो भावनालाई दुब न
सँगै बसी plans बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाउ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा
सँगै बसी plans बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाउ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा
[chorus]
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँ भरि
छुट्टिने बात गर्न सक्दिनँ
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँ भरि
छुट्टिने बात गर्न सक्दिनँ
[refrain]
सक्दिनँ, सक्दिनँ
كلمات أغنية عشوائية
- pitbull - born n raised [explicit] كلمات أغنية
- mendua - hampir ke situ كلمات أغنية
- mai hoshimura - primacy كلمات أغنية
- yungstar - knocking pictures off da wall كلمات أغنية
- agathodaimon - 4. the ending of our yesterday كلمات أغنية
- mai hoshimura - darlin كلمات أغنية
- steve cook vikki cook - raise up an army كلمات أغنية
- agathodaimon - 2. spirit soldier كلمات أغنية
- tokuyama hidenori - for real (english) كلمات أغنية
- mikuni shimokawa - alone (romanji) كلمات أغنية