kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

mahesh dong - intro كلمات أغنية

Loading...

सहभागी महानुभावहरु
यस सोचको उडानमा यहाँहरु सबैलाई captain mahesh dong को
तर्फबाट हार्दिक स्वागत र न्यानो अभिवादन।
सबै महानुभावहरुलाई आफ्नो ध्यान headphone अथवा speakerमा केन्द्रित गराउन अनुरोध गर्दछौँ।
यत्रुजनहरु आफ्नो भवाहरुलाई संगालेर यस सांगीतिक यात्राको भरिपूर्ण मनोरञ्जन लिन आग्रह गर्दछौँ।
यदि कसैलाई यस यात्रामा अपमानजनक महसुस भएमा हाम्रो उद्देश्य त्यस्तो नरहेको जानकारी गराउन चाहन्छौं।
धन्यबाद।

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...