kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lil yunus - satarangi fula (remix) كلمات أغنية

Loading...

पराई सङ्ग नयाॅ नाता जोडेर काहाॅ गयौ तिमी
मलाई बिच बाटो मैई छोडेर कहाॅ गयौ तिमी

जुनी जुनी संगै जिउने बाचा कसम खाएकी थियौ
आज तिमी हाम्रो नाता तोडेर कहाॅ गयौ तिमी

हास्दा संगै हास्छु भन्थेउ रुदा संगै रुन्छु भन्थेउ
आज तिमी अन्तैई बाटो मोडेर कहाॅ गयौ तिमी

मेरो मन मुटु भित्र तिमीलाईनै सजाय को थिए
आज एई मन मुटु फोरेर कहाॅ गयौ तिमी

तिमी बाहेक कसैई को हुन्न भन्थेउ जिन्दगी मा
आज तिमीले अर्कोईको सिउॅदो भरेर कहाॅ गयौ तिमी |

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...