kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lil yunus - aama كلمات أغنية

Loading...

भगवान कहाँ छन् देखेको छैन
तिमीजस्तो महान व्यक्ति आजसम्म भेटेको छैन !!

कति थिए होलान् तिम्रा सपना
कति थिए होलान् तिम्रा चाहाना
किन यति धेरै त्याग गर्यौ आमा
भगवानसङ खै,के गरौ म काममा !!

ती आँखामा आशु लुकाइ हामिलाइ हासो दियौ
दुखबाट टाढा राखी सुखै सुख हुर्काइ दियौ
धमिलिदै गएका रहरलाइ कहिल्यै अघिसारिनौ
परिवारभन्दा अरु इक्षा कहिल्यै पूरा गरिनौ !!!

कहिल्यै होला तिमिले पनि आफ्ना रहर पुरा गर्ने
कहिल्यै होला तिमिले पनि रंगिन जीवन देख्न पाउने

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...