
lil rock look - the sirani song كلمات أغنية
the sirani song lyrics
[intro: lil rock look]
lil stone finna cook this beat
[verse 1: lil rock look]
सिरानीमा लुकेको आसु
चिसो छ, रात कसरी काटु
अनिधो छु, साधै झै प्रेम पत्र पढेर म थोरै
हास्न खोज्छु, तर टपकिन्छ आसु
रुदैछु म आज पनी यो सेतो सिरानी मा
पिउदैछु म आज पानी यो आसु बिरानी मा
लेख्दैछु आज पनी यो पत्र तिम्रै नाम मा
गुत्दैछु आज चाही यो ट्याटू तिम्रै नाम मा
[chorus: lil rock look]
काश म, त्यो बेला थिए साथमा, x 4
[verse 2: lil rock look]
सिरानीमा, लुकेका यादले
दुख दिनछन्, काट्न मनलाग्छ हात
तर तातो, ति ओछ्यान र ओढ्ने अनी सिरानी आज के भाको
सायद तिम्रो खोज्दैछ साथ
रुदैछु आज अन्तीम पल्ट तिम्रै यादमा
पिउदैछु आज अन्तीम गल्ती तिम्रै नाममा
जलाउदै छु सब प्रेम पत्र मायाको आगोमा
मेट्दैछु आज सबै ट्याटू म होसो हवासमा तर
[chorus: lil rock look]
काश म, त्यो बेला थिए साथमा, x4
[bridge: lil rock look]
मेसेजको आशा मा छैन म
बोल्दा नि बोल्दिन माया नि गर्दिन
नयाँ छ सिरानी ओच्छ्यान, नयाँ छ ओढ्ने तर माया चै लाउदीन
सरि र माफीले मान्दिन
जे मन छ गर् तर जिन्दगी फर्किन्न
सरि र माफीले फर्किन्न
जे मन छ गर् तर जिन्दगी मान्दिन
[chorus: lil rock look]
काश म, त्यो बेला थिए साथमा, x4
[outro: lil rock look]
lil stone finna cook this beat
كلمات أغنية عشوائية
- gharieb - ya ahlan كلمات أغنية
- alyanna marie - you're the reason كلمات أغنية
- orxan zeynallı - m كلمات أغنية
- reject messiah - darkness كلمات أغنية
- jota quest - guerra e paz كلمات أغنية
- wéye - fresh nudes كلمات أغنية
- stalker - pars terör كلمات أغنية
- 80k - on the road كلمات أغنية
- brian moon - 2020 كلمات أغنية
- dinho (egy) - yaky yay | ياكي ياي كلمات أغنية