kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

karma band – hukka mero كلمات اغاني

Loading...

हुक्का मेरो-ओ-ओ
हुक्का मेरो-ओ, डल्ले, डल्ले
नालीनलाई खन्न

नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाई जान्न
(ल है!)
आगि नलाई जान्न

तल्ला घरको-ओ-ओ
तल्ला घरको-ओ-ओ बुढा चोकी
माथ्ला घरको कुर्सी
माथ्ला घरको कुर्सी
जोवन खेर जान्छ गरी यता र उति
(ल है!)
गरी यता र उति

आकाशैको-ओ-ओ
आकाशैको-ओ-ओ, पय्लो म…
बदलुको घेरो
बदलुको घेरो
जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो?
(ल है!)
कस्तो कर्म यो मेरो?

उकालीको-ओ-ओ
उकालीको-ओ-ओ, चिसो पानी
खाई जाउजाउ लाग्छ
खाई जाउजाउ लाग्छ
कुरो चिनो फानो गर्न, घर आउँआउँ लाग्छ
(ल है!)
घर आउँआउँ लाग्छ

हुक्का मेरो-ओ-ओ
हुक्का मेरो-ओ, डल्ले, डल्ले
नालीनलाई खन्न
नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न
(ल है!)
आगि नलाई जान्न

हुक्का मेरो-ओ-ओ
हुक्का मेरो-ओ, डल्ले, डल्ले
नालीनलाई खन्न
नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न
(ल है!)
आगि नलाई जान्न
(ल है!)
आगि नलाई जान्न
(ल है!)
गरी यता र उति
(ल है!)
गरी यता र उति
(ल है!)
घर आउँआउँ लाग्छ
(ल है!)
घर आउँआउँ लाग्छ
(ल है!)

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...