
kunti moktan - bhanchhan kohi jindagi كلمات أغنية
[chorus]
भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो
कोही भन्छन् जिन्दगी यो डुबी जाने घाम जस्तै हो
म त भन्छु सृष्टि कै अमूल्य उपहार
मानिसको जुनी झैँ के छ र बराबर?
बाँचुन्जेल गरौँ रमाइलो, नाँच्दै गाउँदै गरौँ रमाइलो
[verse 1]
आएका थ्यौँ खाली हात, जान्छौँ नै खाली
बाँचुन्जेल आउन नाँचौ, रिस-राग फाली
हो, आएका थ्यौँ खाली हात, जान्छौँ नै खाली
बाँचुन्जेल आउन नाँचौ, रिस-राग फाली
दुई वचन मिठो बोलिदेउ (हुर्रर्रर्र)
मिठो वचन बोल्दैमा के नै हाम्रो जान्छ र?
मै हुँ भन्ने मान्छे ले पनि खै के लान्छ र?
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो (हुर्रर्रर्र)
[interlude]
-vocalizes-
[verse 2]
दिउँसो सुक्ने शीत पनि बिहान हाँसी रन्छ
ओईली झर्ने फूल पनि हाँस्दै बाँची दिन्छ
हो, दिउँसो सुक्ने शीत पनि बिहान हाँसी रन्छ
ओईलि झर्ने फूल पनि, हाँस्दै बाँची दिन्छ
जति पाउछौँ जिउन जिन्दगी (हुर्रर्रर्र)
पाएको यो जिन्दगी, नबिताउ है रोएर
मनको मैलो पखालौँ, मायाले धोएर
बाँचुन्जेल गरौँ रमाइलो, नाँच्दै गाउँदै गरौँ रमाइलो
[chorus]
भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो
कोही भन्छन् जिन्दगी यो डुबी जाने घाम जस्तै हो
म त भन्छु सृष्टि कै अमुल्य उपहार
मानिस को जुनी झैँ के छ र बराबर?
बाँचुन्जेल गरौँ रमाइलो, नाँच्दै गाउँदै गरौँ रमाइलो
[outro]
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो
كلمات أغنية عشوائية
- the fam - nunca te esperé (ft. camilú) كلمات أغنية
- negative xp - baby talk كلمات أغنية
- plan-et, miquel de la mel, - nina كلمات أغنية
- valerie lighthart - love & money كلمات أغنية
- iggy pop - dirty little virus كلمات أغنية
- dear nora - one two three four كلمات أغنية
- prxmetxme - why i hate valentines day كلمات أغنية
- luck - montecarlo كلمات أغنية
- abby cates - the boy at the boba shop knows my name كلمات أغنية
- ace hashimoto - great indoors كلمات أغنية