kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

kishor rai - timinai mero كلمات أغنية

Loading...

[chorus]
तिमी नै मेरो मुटुको धड्कन हौ
तिमी नै मेरो भविष्य र वर्तमान
तिमी नै मेरो मुटुको धडकन हौ
तिमी नै मेरो भविस्य र वर्तमान
बुझिदेउ मेरो यो मनलाई
विश्वास गरिदेउ मेरो साँचो मायालाई
तिमी नै मेरो मुटुको धड्कन हौ

[verse 1]
तिम्रो माया पाउनलाई आफैँलाई पागल बनाएँ
तिम्रो मुष्कान हेर्नलाई आफैँलाई जोकर बनाएँ
तिम्रो माया पाउनलाई आफैँलाई पागल बनाएँ
तिम्रो मुष्कान हेर्नलाई आफैँलाई जोकर बनाएँ
तर तिमीले मलाई पागल, जोकर नै सम्झिएछौ
तिमी नै मेरो मुटुको धड्कन हौ

[verse 2]
तिम्रो हाँसो, खुशी पनि सम्झन्थेँ मेरै
तिम्रो आँसु, दुःख सबै सम्झन्थेँ मेरै
तिम्रो हाँसो, खुशी पनि सम्झन्थेँ मेरै
तिम्रो आँसु, दुःख सबै सम्झन्थेँ मेरै
तर तिमीले मलाई दया, माया पो गरेछौ

[chorus]
तिमी नै मेरो मुटुको धड्कन हौ
तिमी नै मेरो भविष्य र वर्तमान
तिमी नै मेरो मुटुको धडकन हौ
तिमी नै मेरो भविस्य र वर्तमान
बुझिदेउ मेरो यो मनलाई
विश्वास गरिदेउ मेरो साँचो मायालाई
तिमी नै मेरो मुटुको धड्कन हौ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...