
karma band - yani maya كلمات أغنية
[chorus]
यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
रुमाल, रुमाल पारपोको बाधन
यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
रुमाल, रुमाल पारपोको बाधन
[verse 2]
बाख्रीलाई कान्लो त घोडालाई तबेला
माया गर्छु भन्दा भन्दै हुंदो रहेछ बेला
बाख्रीलाई कान्लो त घोडालाई तबेला
माया गर्छु भन्दा भन्दै हुंदो रहेछ बेला
[chorus]
आकास, आकास माथि धर्ती सजाउला
पिरती, पिरती गाऊ बसाउला
यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
रुमाल, रुमाल पारपोको बाधन
[verse 2]
खुकुरीलाई अचानो त बञ्चरोलाई मुडा
तिमी पाए हुने थियो सपना मेरो पुरा
खुकुरीलाई अचानो त बञ्चरोलाई मुडा
तिमी पाए हुने थियो सपना मेरो पुरा
[chorus]
आकास, आकास माथि धर्ती सजाउला
पिरती, पिरती गाऊ बसाउला
यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
रुमाल, रुमाल पारपोको बाधन
[outro]
तिम्रै हो कान्छी थापन, पारपोको बाधन
तिम्रै हो कान्छी थापन, पारपोको बाधन
तिम्रै हो कान्छी थापन, पारपोको बाधन
तिम्रै हो कान्छी थापन, पारपोको बाधन
तिम्रै हो कान्छी थापन, पारपोको बाधन
तिम्रै हो कान्छी थापन, पारपोको बाधन
तिम्रै हो कान्छी थापन, पारपोको बाधन
तिम्रै हो कान्छी थापन, पारपोको बाधन
तिम्रै हो कान्छी थापन, पारपोको बाधन
كلمات أغنية عشوائية
- forgiato blow - forgiato كلمات أغنية
- pastor napas - коренной (the root) كلمات أغنية
- axm - drown out the noise in your head كلمات أغنية
- kirka - ты веришь в чудеса? (do you believe in miracles?) كلمات أغنية
- day2k - te amo كلمات أغنية
- andy white - bass priority كلمات أغنية
- teo laza - walls كلمات أغنية
- probbematic - fivth ballad كلمات أغنية
- bedroom high club - she makes it كلمات أغنية
- villa (bra) - baile de máscaras كلمات أغنية