kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

karma band - pari كلمات أغنية

Loading...

[intro]
huh

[verse]
यहीं कतै आकाशमुनि छौ की तिमी?
कुनै गगन तल झुम्दै छौ की तिमी?
म चन्द्रमा भए तिमीलाई हेर्न आउँथेँ
तारा भए आँखामा म जगमगाउँथेँ

[chorus]
शीतल हावा तिमीसँग जिस्किन्छ होला
अँधेरीमा रात तिमीसँग बोल्छ होला
म हावा भए तिम्रो प्रीतलाई छुन्थेँ
यदि साँझ भए तिमीसँग म हुन्थेँ

[chorus]
फूलहरू तिम्रो लागि फूल्छ होला
कोइलीले मिठो भाका सुनाउँछ होला
म पुतली भएँ सधैँ मुटुमा छुन्थेँ
माहुरी भए तिम्रो वरिपरि म हुन्थेँ

[outro]
तिमी मेरी परी हौ
तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...