kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

karma band - mauntama كلمات أغنية

Loading...

मायालु किन हो आज तिमी मौन छौ
तिम्रो मौनता ले यहाँ मलाइ सताउंछ
पिडा छ यो मन लाइ

मायालु किन हो आज तिमी मौन छौ

तिम्रो मौनता ले यहाँ मलाइ सताउंछ
पिडा छ यो मन लाइ
केही त बोली देउ मायालु
भावना मन का सारा तिता मिठा खोलेर

भनी देउ
केही बिराए छु भने दुई हात जोडेर
माफी म माग्दछु
डर लाग्छ कतै हामी यसरी नै सधैं
टाडिदै नै जाने हो कि
हो ओह

आज किन हो एकासी निलो आकाशमा
कालो बादल छाउन थाल्यो
कतै घनघोर पानी पर्ने हो कि
आज किन हो एकासी निलो आकाशमा
कालो बादल छाउन थाल्यो
कतै घनघोर पानी पर्ने हो कि

तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा
तिम्रो मौनतामा

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...