kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

karma band - kaha hola ghar كلمات أغنية

Loading...

[verse 1]
कहाँ होला घरबार, कहाँ होला गाउँ?
कहाँ होला घरबार, कहाँ होला गाउँ?
चिठी लेखी पठाउला है, के हो तिम्रो नाउँ?
चिठी लेखी पठाउला है, के हो तिम्रो नाउँ?
कहाँ होला घरबार, कहाँ होला गाउँ?

[chorus]
च्यै, च्यै, च्यै
च्यै, च्यै, च्यै

[verse 2]
हिमालचुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
हिमालचुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला
लुकि चोरी लाउछु माया, बिन्ती नभन्नु होला
लुकि चोरी लाउछु माया, बिन्ती नभन्नु होला
हिमालचुली पल्लो पट्टि छ्याङ्छ्याङ गर्ने खोला

[chorus]
च्यै, च्यै, च्यै
च्यै, च्यै, च्यै

पानी पर्यो पांन्धारेमा, घाम लग्यो बरमा
पानी पर्यो पान्धारेमा, घाम लग्यो बरमा
जता हेर्यो माया मात्रै, कहिले लगौ घरमा?
जता हेर्यो माया मात्रै, कहिले लगौ घरमा?
पानी पर्यो पान्धारेमा, घाम लग्यो बरमा

[chorus]
च्यै, च्यै, च्यै
च्यै, च्यै, च्यै

[verse 3]
फूल दिए ओइलाइजाला औँठी लैजाउ चिनो
फूल दिए ओइलाइजाला औँठी लैजाउ चिनो
भुले पाप लाग्ला है, यो सोझो ठिटो
भुले पाप लाग्ला है, यो सोझो ठिटो
कहाँ होला घरबार, कहाँ होला गाउँ?

[chorus]
च्यै, च्यै, च्यै
च्यै, च्यै, च्यै
च्यै, च्यै, च्यै

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...