karma band - hukka mero كلمات الأغنية
हुक्का मेरो-ओ-ओ
हुक्का मेरो-ओ, डल्ले, डल्ले
नालीनलाई खन्न
नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाई जान्न
(ल है!)
आगि नलाई जान्न
तल्ला घरको-ओ-ओ
तल्ला घरको-ओ-ओ बुढा चोकी
माथ्ला घरको कुर्सी
माथ्ला घरको कुर्सी
जोवन खेर जान्छ गरी यता र उति
(ल है!)
गरी यता र उति
आकाशैको-ओ-ओ
आकाशैको-ओ-ओ, पय्लो म…
बदलुको घेरो
बदलुको घेरो
जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो?
(ल है!)
कस्तो कर्म यो मेरो?
उकालीको-ओ-ओ
उकालीको-ओ-ओ, चिसो पानी
खाई जाउजाउ लाग्छ
खाई जाउजाउ लाग्छ
कुरो चिनो फानो गर्न, घर आउँआउँ लाग्छ
(ल है!)
घर आउँआउँ लाग्छ
हुक्का मेरो-ओ-ओ
हुक्का मेरो-ओ, डल्ले, डल्ले
नालीनलाई खन्न
नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न
(ल है!)
आगि नलाई जान्न
हुक्का मेरो-ओ-ओ
हुक्का मेरो-ओ, डल्ले, डल्ले
नालीनलाई खन्न
नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न
(ल है!)
आगि नलाई जान्न
(ल है!)
आगि नलाई जान्न
(ल है!)
गरी यता र उति
(ल है!)
गरी यता र उति
(ल है!)
घर आउँआउँ लाग्छ
(ल है!)
घर आउँआउँ लाग्छ
(ल है!)
كلمات أغنية عشوائية
- kf tra - gang كلمات الأغنية
- just amazn - numero uno كلمات الأغنية
- silva - no seu lençol كلمات الأغنية
- sg batman - back 2 back كلمات الأغنية
- butcher babies - sleeping with the enemy كلمات الأغنية
- ateez - i need u (cover) كلمات الأغنية
- handsum santiago - covid19 كلمات الأغنية
- benee - c u (for nest audio sessions) كلمات الأغنية
- aroldo كلمات الأغنية
- lmp the rapper - intro - earlybird كلمات الأغنية