
kabin shrestha kb - aghi badnuchha كلمات أغنية
मलाई धेरै अघि बड्नुछ
मलाई धेरै अघि बड्नुछ
आफ्नो भाग्य संग लड्नुछ
मलाई धेरै अघि बड्नुछ
जिन्दगीमा धेरै प्रश्न मलाई बाल
सबै जना आउछन डस्न मलाई बाल
खुट्टा तान्ने मेरो जुत्ता तलाई उपहार
चोट दिन्छु गहिरो छैन त्यसको उपचार
मरेर बाचेको दुखमा हासेको कथा छ मेरो बेग्लै
खोजेको साथ दिएन हात कसैले परे म एक्लै
जिन्दगी यस्तै हो सबै यहा बेस्तै छन सुन्दैन कसैको कुरा
सानो खुसीको लागि जिन्दगी बेच्दैछन सपना अझै अपुरा
समाज लाग्दैन आफ्नो आज
आफ्नो काम गर्दा मलाई केको लाज
न तँ मेरो बाउ न तँ मेरो आमा
सानो जिउ ठुलो बोली फेरी माग्दैछु क्षमा
हट् मेरो बाटो हट् मेरो बाटो
सबै जना यहा हुदैन है लाटो
आफ्नो भविष्य म आफै बनाउन आको
पर हट् मर्लास् फेरि म हु जलाउने आगो
मलाई धेरै अघि बड्नुछ
मलाई धेरै अघि बड्नुछ
आफ्नो भाग्य संग लड्नुछ
मलाई धेरै अघि बड्नुछ
हिजोको कुरा जे भयो मलाई बाल
अरुको कुरा सुन्ने दिन गयो मलाई बाल
के गर्छ? कति कमाउछस्? साझा सवाल
तलाई के खाचो मेरो जिन्दगी तलाई बाल
अबको कुरा सिधा छ पारा गर्छु म आफ्नो धुन भाई
दाग नभाको के छर यहा नपत्याए हेर त्यो जुनलाई
लडे म उठौला सहास जुटौला गर्नु छ सफलता हासिल
एक बारको जुनि यो भोलि के हुने हो बिताउन जिन्दगी हासी
साथी हैन तेरो त्यही पनि कुरा सुन
बैगुनिले पनि कहिले काहि लाउछ गुन
मागे बरु मेरा सहयोगी हात दिन्छु
बाटो छेकिस् साले तलाई मेरो लात दिन्छु
हट् मेरो बाटो हट् मेरो बाटो
सबै जना। यहा हुदैन है लाटो
आफ्नो भविष्य म आफै बनाउन आको
पर हट् मर्लास् म हु जलाउने आगो
मलाई धेरै अघि बड्नुछ
मलाई धेरै अघि बड्नुछ
भाग्य संग लड्नुछ
मलाई धेरै अघि बड्नुछ
كلمات أغنية عشوائية
- terry reid - summertime blues كلمات أغنية
- irán castillo - vuélveme a tocar كلمات أغنية
- roberto carlos - eu preciso desse amor كلمات أغنية
- elio e le storie tese - natale allo zenzero كلمات أغنية
- angelee - sound of coups كلمات أغنية
- the eames era - fake do-gooders كلمات أغنية
- the flamingos - i'll be home كلمات أغنية
- danny hatem - i got that كلمات أغنية
- j scope - double trip كلمات أغنية
- d.reasco - drumstick ft vega$ كلمات أغنية