
jerusha rai - sunsaan ii lyrics
Loading...
[verse 1]
धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
[chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न
[verse 2]
छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे
(सबै संसार छोडी)
[chorus]
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
अब त म फर्किन्न होला
كلمات أغنية عشوائية
- dorinda clark cole - back to you lyrics
- tom petty the heartbreakers - shout (live) lyrics
- kate walsh - when love breaks down lyrics
- ft soulja boy drake - we made it (freestyle) (ft. soulja boy) - drake lyrics
- ft drake yg - who do you love (ft. drake) - yg lyrics
- alpha blondy - sefon dance lyrics
- alpha blondy - unite nationale lyrics
- kate walsh - save a prayer lyrics
- helene fischer - copilot lyrics
- mavis staples - wonderful savior lyrics