
jerusha rai - sunsaan i lyrics
Loading...
[verse 1]
धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
[chorus]
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
[verse 2]
छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे
[chorus]
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
كلمات أغنية عشوائية
- bill anderson - trouble in the amen corner lyrics
- bones brigade - fun sponge lyrics
- charity brown - hold on baby lyrics
- boney m - gloria can you waddle lyrics
- bone thugs n harmony - sad song lyrics
- boys night out - hey thanks! lyrics
- bon jovi - this woman is dangerous lyrics
- buffalo tom - enemy lyrics
- boys - backstage pass lyrics
- bill anderson - watching it go lyrics