
himal sagar - kafalko dana كلمات أغنية
[chorus: male]
काफल को दाना गलबन्दी भरी थापेर ल्याईदिम्ला
त्यै बहानालाई छोपेर तिम्रो नजिक आईदिम्ला
तिम्लाई मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारी आई लभ यु भनौला
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारी आई लभ यु भनौला
[chorus: female]
पातले चिउरा कुटेर तिमीलाई कोसेली बनाम्ला
मनको केक काटेर तिम्रो जन्मदिन मनाम्ला
तिम्लाई मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारा आई लभ यु भनौला
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारा आई लभ यु भनौला
[verse 1: male/female]
पिरती लेख्ने मसीले होइन मायाले लेख्ने हो
ऐनामा आफू उभिँदा पनि मायाले देख्ने हो
आकाश को चरी कसरी उठ्यो पखेटा नपाए
यतिका धेरै मान्छेको भिडमा तिमीलाई नै सजाएँ
[chorus: male]
काफल को दाना गलबन्दी भरी थापेर ल्याइदिउँला
त्यै बहानालाई छोपेर तिम्रो नजिक आइदिउँला
तिम्लाई मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारी आई लभ यु भनौला
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारी आई लभ यु भनौला
[chorus: female]
पातले चिउरा कुटेर तिमीलाई कोसेली बनाम्ला
मनको केक काटेर तिम्रो जन्मदिन मनाम्ला
तिम्लाई मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारा आई लभ यु भनौला
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारा आई लभ यु भनौला
[verse 2: male/female]
हातैमा लाउने सुनको चुरा नाकैमा बुलाकी
यसरी पिरिम फैलिए पछि घरबारै होला की
नजिक को घाँस छोडेर किन खर बारी धाउँथेँ र
दुई दिनलाई माया थियो भने त म किन आउँथेँ र
[chorus: male]
काफल को दाना गलबन्दी भरी थापेर ल्याइदिउँला
त्यै बहानालाई छोपेर तिम्रो नजिक आइदिउँला
तिम्लाई मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारी आई लभ यु भनौला
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारी आई लभ यु भनौला
[chorus: female]
पातले चिउरा कुटेर तिमीलाई कोसेली बनाम्ला
मनको केक काटेर तिम्रो जन्मदिन मनाम्ला
तिम्लाई मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारा आई लभ यु भनौला
[outro: male/female]
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारा आई लभ यु भनौला
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारी आई लभ यु भनौला
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारा आई लभ यु भनौला
كلمات أغنية عشوائية
- diego palace - dímelo كلمات أغنية
- @wavyboyzdrip - down (feat. alice till & jay) كلمات أغنية
- nizzlekm - ice man كلمات أغنية
- ines [est] - hingaks õhku كلمات أغنية
- 7hvm - shot كلمات أغنية
- mc mestiço - história de um perdedor كلمات أغنية
- uneducated kid - 연예인병 (celebrity disease) كلمات أغنية
- yungxdarko - ma intreaba كلمات أغنية
- pam diaz - genie كلمات أغنية
- lil bit - shower thoughts كلمات أغنية