kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

hemanta rana - maya lagdaina aaba كلمات أغنية

Loading...

[verse 1]
(माया लाग्दैन अब तिम्रो भनि
ढाँट्नु कसरी आफ्नै मुटुलाई पनि)२
(आ हा आ हा हा आ हा आ हा हा)२

[verse 2]
(त्यो घाउ बल्झियोस् बरु तिमीले छुँदा
त्यो आँशु छल्कियोस् बरु तिमिसँगै हुँदा)२
जति दुखे नि यो मायाको घाउ
दुख्यो भन्दिन म आऊ चलाऊ
(आ हा आ हा हा आ हा आ हा हा)२

[verse 2]
बिर्सन नसकु त्यो कथा बिरानो
बिर्सन नसकु त्यो बेथा पुरानो
मलाई कतै पर लैजाऊ
मायाको सुगन्धले सझ्याउ
समय निकै कोमल थियो
छिन्मै कठोर बनि दियो
अब नजानी टाढियाै
नछुट्ने गरि हात समाउ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...