kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

hemanta rana - dubo phulyo lyrics

Loading...

[intro]
हे_हे_हे_हे
हा_हा_हा_हा

[pre_ chorus: hemant rana]
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौको सितै
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौको सितै

[chorus: hritika shrestha]
जहिले हिँड्छौ नयाँ_नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
जहिले हिँड्छौ नयाँ_नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा

[post_chorus: hemant rana]
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)

[verse : hemant rana and hritika shrestha]
हो यो जमाना पैसाको
भर नहुनी पानी र बैंशको
हो यो जमाना पैसाको
भर नहुनी पानी र बैंशको
कमाउ धन पाइहाल्छौ जोवन
मेरै रुपमा नलगाउ त्यो मन
कमाउ धन पाइहाल्छौ जोवन
मेरै रुपमा नलगाउ त्यो मन
तिम्रै नाम जपेर बस्नी हो
आइनौ भने खरानी घस्नी हो
तिम्रै नाम जपेर बस्नी हो
आइनौ भने खरानी घस्नी हो

[bridge]
दुबो फुल्यो पाती है पलायो
पाती है पलायो
बैगुनीको मायाले मुटु है जलायो
बैगुनीको मायाले मुटु है जलायो

[pre_ chorus: hemant rana]
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौ को सितै
जुनी काट्छु भन्थेउ नि म सितै
मनको साइनो जोडिछौ को सितै

[chorus: hritika shrestha]
जहिले हिँड्छौ नयाँ_नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा
जहिले हिँड्छौ नयाँ_नयाँ खोजीमा
हुन्न कहिले दाम पैसा गोजीमा

[post_chorus: hemant rana]
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी
पहिले माया मोहनी लगाउनी (हे, हे)
अहिले भेटुुँ भन्दा नि नआउनी (हे, हे)

كلمات أغنية عشوائية

اهم الاغاني لهذا الاسبوع

Loading...