
hemant rana - saili lyrics
Loading...
[chorus]
सुन साईली साइली पर्देशबाट म आउला
सुन साईली साइली चालिस काटेसी रमाउल …x2
[bridge]
सुन साईली साइली दियोम़ा तेलै हुरुरु
सम्झी कहिले नरुनु
[chorus]
सुन साईली साइली पर्देशबाट म आउला
सुन साईली साइली चालिस काटेसी रमाउल
[verse]
सुन साईली साइली निधारमा नाम्लो बरियो
भाबी को खेलमा परियो ….x2
सुन साईली साइली कुलोम़ा पानि कलाला
गाउँ घर को तस्बिर झलल
सुन साईली साइली पिढी म़ा जातो घरर
झर्दो हो आँसु बरर
[chorus]
सुन साईली साइली पर्देशबाट म आउला
सुन साईली साइली चालिस काटेसी रमाउल
[outro]
चालिस काटेसी रमाउल
ओह्हो ओह्हो
चालिस काटेसी रमाउल
كلمات أغنية عشوائية
- this is tha m3 - coconut drops lyrics
- marbie - anatomy lyrics
- tate vikernes - misinformation lyrics
- neil stevenson - in the dark lyrics
- karl sweatpants - subzero lyrics
- rajker - idi okolo lyrics
- whale - young, dumb n' full of cum lyrics
- jfreakthesizzlegod - needles lyrics
- naux - disco rue (larry houl's funky street mix) lyrics
- ryan stibbs - wet cement lyrics