kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

fuba tamang - vagera kaha كلمات أغنية

Loading...

[verse]
भागेर कहाँ जान्छौ प्रिय
झारी परेको बेल
फर्फराएर पछौरी
दौडिदा कतै अल्झिएला
आउ बरु एकै छिन
संगै ओत लगाउ
तिता मिठा मनका कुरा
अनी न्यनो माया साटौ
एकै बारको जुनी यो
कती हतार गर्छौ
एकै छिन त नजिक आउ
झन पर किन भागछौ ?
पसिना ले भिजेको तिम्रो त्यो निधार मा
चिसो बतास बनी चुमी दिउ कि
प्यास ले सुकेका
तिम्रो त्यो गुलबी ओठलाई
मुलको पानि बनि
भिजाई दिउ कि ? ?

[outro]
पसिना ले भिजेको तिम्रो त्यो निधार मा
चिसो बतास बनी चुमी दिउ कि
प्यास ले सुकेका
तिम्रो त्यो गुलबी ओठलाई
मुलको पानि बनि
भिजाई दिउ कि ?
भिजाई दिउ कि ?

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...