
ease is easy - karma ko khel (a to z verse) كلمات أغنية
असम्भवको आज असलमा अस्तित्व अस्ताउछ
बिलिन बनेको विश्वास बिषले बढाउछ
चर्किंछ चिता, चिन्ता चड्छ चरम
दग्मगाउछ दिमाग डरको दुनिया दमन
इसाराले इमान एकातिर एतिश्रीन्छ
फस्तिएको फाइदाहरु फेरी फर्किदिन्छ
घमण्डले घमासान घृणा गुन्जिदिन्छ
हौसलाको हारमा हवस हुर्किदिन्छ
इमान्दारीको इतिहास इन्कार्छ इन्सानले
जोडाउछ जलनको जरा ज्यु ज्यानले
कुसोचको कथा किताबमा केरिदिन्छ
लुसुक्क लुक्दैन, लरक्क लेखिदिन्छ
मानवता मासिदिन्छ, मति मारिदिन्छ
नसाको नास्ता निली नाम नासिदिन्छ
ओरालिएर ओरिपोरी ओषले ओशिन्छ
पापको पिण्ड पुरिएर पोखिदिन्छ
कयामतको कोर्राले कुइयिदिन्छ
रावणको रुप राहतमा रुझ्न रोयिदिन्छ
सक्दैन सास समेट्न, सक्किन्छ सर्लक्क
त्याग्छ त्यो तन तर तड्पनछ
उम्लिंछ उ, उक्लिन्छ उत्साह उसको
भविष्य भन्दा भन्दै भत्किएर भुत भो
वाइयात वास्तविकताले व्यक्तित्व वाध्मा
छैन छेड्यिक छ्यमता छेकिन्छ छ्लमा
यस्तो यथार्तको यात्रालाइ यमराज यम्छ
ज़डेको जुलुमको जालले जालीमनै जल्छ
त्येसैले यो कवितामा आखा बन्द गरि रुझ
यसको बनावट हैन यसको भावनालाइ बुझ
كلمات أغنية عشوائية
- rebeca câmara - suspensa no ar كلمات أغنية
- louise louise - sun will come up tomorrow كلمات أغنية
- thick shady - often gay كلمات أغنية
- тучки (tychki) - шаверма в пите (shawarma in pita) كلمات أغنية
- errori - arabialainen hauska كلمات أغنية
- dreamers - l$d كلمات أغنية
- lordkez - the blews كلمات أغنية
- remi wolf - street you live on كلمات أغنية
- randy & de la ghetto - las nubes كلمات أغنية
- t-rock - bullet with yo name on it كلمات أغنية