
dong - sakdina كلمات أغنية
yeh
yeah
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँभरी
छुट्टिने बात गर्न सक्दिनँ
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँभरी
छुट्टिने बात गर्न सक्दिनँ
हेर, रात अझै बाँकी छ
पर्दैन तिमी आत्तिन
जून, तारा सबै साक्षी छ
आऊ अँगालोमा बाँधिन
धेरै होला तिम्रो बाध्यता
सुन, कसको चाहिँ हुन्न र?
अरुको कुरा नसुन तिमी
केवल भावनालाई बुझ न
सँगै बसी plans बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाऊ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा
सँगै बसी plans बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाऊ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँभरी
छुट्टिने बात गर्न सक्दिनँ
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँभरी
छुट्टिने बात गर्न सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
साथ दिन्छु भन्नेहरु धेरै होला तिमीलाई
तारा झार्दिन्छु भन्नेहरु होला तिमीलाई
हिरा, मोती हार दिन्छु भन्ने होला तिमीलाई
तर यस्तो कुराहरू जाबो रमाइलो एकछिनलाई
एक दिनलाई मेरो vibe बुझी हेर
मेरो side उभि हेर, मेरो life_जुनी हेर
अँ, दुःख, पीडा तिम्रो गायब हुन्छ, हेर
गफ दिएको हैन, म तिम्रै लायक छु नि, हेर
बाँकी सब कबावमा हड्डी खलनायकहरु
मात्र तिम्रो नायक हो नि म त
मेरो मायाको गहिराइ छोड
एकदम गहिरो छ मेरो मायाको सतह
हेर, रात अझै बाँकी छ
म तिम्रै साथमा छु, पर्दैन तिमी आत्तिन
जून, तारा सबै साक्षी छ
मेरो नजिक आऊ अँगालोमा बाँधिन
मलाई थाहा छ तिम्रो बाध्यता
कुरा बुझ, सुन, कसको चाहिँ हुन्न र?
अरुको कुरा नसुन तिमी
केवल मेरो भावनामा डुब न
सँगै बसी plans बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाऊ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा
सँगै बसी plans बनाउँला
के गर्न मन छ future मा
तिमी रिसाऊ, म फकाउँला
एक ज्यान हामी दुई आत्मा
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँभरी
छुट्टिने बात गर्न सक्दिनँ
हाम्रो साथ तोड्न सक्दिनँ
तिम्रो हात छोड्न सक्दिनँ
सँगै बस्न मन छ सधैँभरी
छुट्टिने बात गर्न सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
सक्दिनँ, सक्दिनँ, सक्दिनँ, सक्दिनँ
كلمات أغنية عشوائية
- boldy james & antt beatz - brick james كلمات أغنية
- petrov - ntfpf كلمات أغنية
- filipi cheffin - numcompensa كلمات أغنية
- dead venus - little king كلمات أغنية
- malea - was wir nicht mehr sind كلمات أغنية
- deathicex - flexibility كلمات أغنية
- david dallas - c.r.e.a.m. كلمات أغنية
- mv - if i wait كلمات أغنية
- turrobaby, dagger, kerchak (arg) & clúster (arg) - fútbol 5 كلمات أغنية
- vo1d49 & skyr1x - ohowe كلمات أغنية