diwas gurung - maachi kadaile lyrics
Loading...
[verse 1]
मेरो माया
मेरो माया
का होला का होल
का होला का होल
दिन मा आउने सुर्य लाई थाहोला
माछी काडैले नजर लाउदैमा
छेक्यो डाडैले
माछी काडैले नजर लाउदैमा
छेक्यो डाडैले
[verse 2]
मेरो माया
मेरो माया
मेरो माया
कहाँ पुगयो भनि
कहाँ पुगयो भनि
रुख चढि हेर्दै छु म पनि
माछी काडैले नजर लाउदैमा
छेक्यो डाडैले
माछी काडैले नजर लाउदैमा
छेक्यो डाडैले
[verse 3]
मेरो माया
मेरो माया
मेरो माया
नौडाडा पारी छ
नौडाडा पारी छ
रुदो होला देउराली भाकेर
माछी काडैले नजर लाउदैमा
छेक्यो डाडैले
माछी काडैले नजर लाउदैमा
छेक्यो डाडैले
كلمات أغنية عشوائية
- canvas (uk band) - the death of us lyrics
- bump of chicken - you were here lyrics
- oral bee - gangsta prinsesse lyrics
- klangstof - cold little heart lyrics
- the vivien leigh documentary - who you were lyrics
- 8kids - kraft lyrics
- roses gabor - fuck up the bass lyrics
- imdontai - development lyrics
- lil steazy - mood lyrics
- ricegum - frick da police (video version) lyrics