kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

dibesh pokharel feat. arthur gunn - nyano ghar كلمات أغنية

Loading...

लाएको मायाँ भुलाउन गाह्रो छ
थाहाँ होला तिमीलाई नै
चाहन्छु म धेरै तिमीलाई हिजो झै

भोली पनी त्यसरी नै
हिजो केही समय हामी टाढिएको
तर याद बनेछ अझै

बिहानीको किरण झै
उदाउ मेरो जीवनमा
साचेर राख्नेछु तिमीलाई
अनौठो यो मुटुमा
तिमीलाई नै

उडीदेऊ पंक्षी झै खुल्ला आकाशमा
म बन्छु तिम्रो न्यानो घर
फुलीदेऊ फुल झै आफ्नै बारीमा
तिमी मेरो, म तिम्रो भर
जीवनको रंग झै छाउ संसारमा
बनाउला हामी आफ्नै शहर

बिहानीको किरण झै
उदाउ मेरो जीवनमा
साचेर राख्नेछु तिमीलाई
अनौठो यो मुटुमा
तिमीलाई नै

बिहानीको किरण झै
उदाउ मेरो जीवनमा
साचेर राख्नेछु तिमीलाई
अनौठो यो मुटुमा
तिमीलाई नै
तिमीलाई नै
तिमीलाई नै

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...