kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

deepak kharel - pratichhya gara meri mayalu كلمات أغنية

Loading...

प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
प्रतीक्षा गर मेरी मायालु

समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँसु र हाँसोको संगम पनि गराउँछ

पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर
पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासँग
झस्कन्छन् कति सपनासँग विपना हो कि भनेर
विपना हो कि भनेर

धैर्य गर मेरी प्रेयसी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ

उर्लन्छन् कति खोलाहरु फर्किने आशा लिएर

उर्लन्छन् कति खोलाहरु फर्किने आशा लिएर
तर्सन्छन् कति प्रेमीसँग
तर्सन्छन् कति प्रेमीसँग धोका हो कि भनेर
धोका हो कि भनेर

केही त बोल मेरी जिन्दगी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँसु र हाँसोको संगम पनि गराउँछ
प्रतीक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...