cobweb - timro nau كلمات الأغنية
Loading...
तिम्रो त्यो आँखामा मैले
देखे… संसार मेरै
तिम्रो त्यो आँखामा मैले
देखे… संसार मेरै
बिहानीको किरण हो कि
शीतल बतास हो
बिहानीको किरण हो कि
शीतल बतास हो
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
मेरो यो गीतमा मैले
पाए… आवाज तिम्रै
मेरो यो गीतमा मैले
पाए… आवाज तिम्रै
बिहानीको किरण हो कि
शीतल वतास हो
बिहानीको किरण हो कि
शीतल वतास हो
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
बाध्यता र विवस्ताको डोरीले
सकिदैन यो मन बाँध्न कहिले
माया गर्नेछु सधैँ तिमीलाई
जति गर्छु अहिले
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
तिम्रो माया
तिम्रो त्यो आँखामा मैले
देखे… संसार मेरै
كلمات أغنية عشوائية
- trials, maundz, shadow, skrub & purpose - 5 the hard way كلمات الأغنية
- kimberley chen 陳芳語 - 再愛我一天 (love me one more day) كلمات الأغنية
- trash bats - after the witch كلمات الأغنية
- dellafuente feat. morad - dineros كلمات الأغنية
- sadboienola - ishoottokill! كلمات الأغنية
- olivia rox - i will be كلمات الأغنية
- shimmi - nová farba كلمات الأغنية
- benshi - do not test me fam كلمات الأغنية
- unpoint - флирт-65 (flirt-65) كلمات الأغنية
- boneboi - porc كلمات الأغنية