kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

cobweb - pheri (फेरी) كلمات أغنية

Loading...

फेरी
जिउन कहाँ पाइन्छ र
आज बिती गयो हेर
अनी
मर्नु पनी त पर्नेछ
भोली त आउँनेछ तर
डर लाग्छ
कती पल नै बाचिएला र?
सधै
रहरहरु बढिरहन्छ
धैर्य गर्ने सफल हुन्छ
यहाँ
संघर्षले बाटो मोड्छ
आखाँले सपना देख्छ
थाहाँ छैन
मेरो गन्तव्य कुन होला?
रोजेको कुरा सबै
पाउन साह्रै गाह्रो
चाहना मै बित्छ जीवन
सोच्दासोच्दै
जिउन भुल्छ कोही
फेरी
जिउन कहाँ पाइन्छ र
आज बिती गयो हेर
अनी
मर्नु पनी त पर्नेछ
भोली त आउँनेछ तर
डर लाग्छ
कती पल नै बाचिएला र?
रोजेको कुरा सबै
पाउन साह्रै गाह्रो
चाहना मै बित्छ जीवन
सोच्दासोच्दै
जिउन भुल्छ कोही

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...