kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

cobweb - astitwa كلمات أغنية

Loading...

[intro]
उड्न देउ मलाई, छुन देउ आकाश
मनमा छ इच्छा धेरै गर्न देउ पुरा

[verse 1]
मानिसहरु बाध्यतामा हार्दैछन धेरै यहाँ
भोको पेट र खालि हातहरु बढ्दैछ कराउँदैछ
कराउँदैछ, कराउँदैछ

[chorus]
मलाई जिउन देउ, मलाई हास्न देउ
मलाई बाच्न देउ, मलाई, मलाई
मलाई जिउन देउ, मलाई हास्न देउ
मलाई बाच्न देउ, मलाई, मलाई

[instrumental]

[verse 2]
संघर्ष कति धेरै यहाँ?
लक्ष्य भने अधुरो
अध्यरोमा अलमलिएको
हाम्रो अस्तित्व
अस्तित्व, अस्तित्व

[outro]
मलाई जीवन देउ, मलाई आशा देउ
मलाई हास्न देउ, मलाई, मलाई
मलाई जीवन देउ, मलाई आशा देउ
मलाई हास्न देउ, मलाई, मलाई
मलाई जिउन देउ, मलाई हास्न देउ
मलाई हास्न देउ, मलाई बाचन देउ

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...