kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

chhewang lama - love song كلمات أغنية

Loading...

[verse 1]
मनमा छ धेरै कुरा भन्न आएन
तिमी संग माया बसेछ चालै पाएन
तिमी बुझी देउन , भावना मनका सारा
तिमि सुनी देउन, चाहाना मनका सारा
ना-ना-ना-ना-ना-ए

[verse 2]
मन भित्र केवल तिमीनै
तिमीनै तिमीनै
चाहन्छु केवल तिमीलाई
तिमीलाई तिमीलाई
पहिलो भेट अनि पहिलो त्यो बोलाई
लुकी चोरी हेर्ने तिम्रो त्यो हेराइ
लाज किन मान्छौ तिमी हेरी मलाई
त्यस्तै हुन्छ मायामा हेर सबैलाई
तिमी किन लजाएऊ

[verse 3]
लुकी चोरी हेर्ने गर्छौं हेर्ने नगर
चोखो माया लाउने भए खै क को डर
डर मान्नु पर्दैन
मेरो माया अन्तै सर्दैन
ना-ना-ना-ना-ना-ए

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...