kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

chhewang lama - lahure كلمات أغنية

Loading...

केवल तिमी नै मेरो प्रेरणा
केवल तिमी नै मेरो प्रेरणा
विन्ती तिमी पनि मलाई हेरन

कस्तो माया तिमि संग बस्यो
तिम्रो सपना आँखामै सज्यो
केवल तिमीनै मेरो प्रेरणा
विन्ती तिमी पनि मलाई हेरन

तिम्रो मनमा मेरो माया छ हेर
तिम्रो जवानीलाई किन फल्छौ खेर
आउ तिमि आउ हामीसंगै रमाउ
पिरती गासौला
आउ तिमि आउ हामीसंगै रमाउ
छ्म्छमी नाचौला
मर्छु भन मेरो लागि
मै पनि मरुला

कस्तो माया तिमि संग बस्यो
तिम्रो सपना आँखामै सज्यो
केवल तिमीनै मेरो प्रेरणा
विन्ती तिमी पनि मलाई हेरन

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...