kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

chhewang lama - galti كلمات أغنية

Loading...

[chorus ]
सक्छौ तिमी बिस देउ मलाई
सक्दैनौ तिमी जिउन देउ मलाई
सक्छौ तिमी मारिदेउ मलाई
सक्दैनौ तिमी बाँच्न देउ मलाई

[post-chorus]
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अझैँ तिमी बिना
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अझैँ तिमी बिना

सक्छौ तिमी बिस देउ मलाई
सक्दैनौ तिमी जिउन देउ मलाई

[brdige]
where is the love
where is the love
where is the love
where is the love

गल्ती गरेऊ तिमीले सहिरहे
गल्ती गरेऊ तिमीले सहिरहे
तिम्रो गल्ती छोप्दै आँफै जली रहे
जलेर सबै खरानी भो आज किन
तिम्रो लागि म पराय भो
जलेर सबै खरानी भो
तिम्रो लागि म पराय भो

[chorus]
सक्छौ तिमी बिस देउ मलाई
सक्दैनौ तिमी जिउन देउ मलाई
सक्छौ तिमी मारिदेउ मलाई
सक्दैनौ तिमी बाँच्न देउ मलाई

[post-chorus]
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अजै तिमी बिना
ना ना थरिका कुरा किन गर्छौ तिमी
जिउन सक्छु अजै तिमी बिना

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...