
chakachak - gatibidhi كلمات أغنية
[intro]
[? quite]
[verse 1: chakachak]
यो सानो कथा हो यो
मिल्ने जति सबैलाई जो
गर्दिन म बखान देशको
भन्देको हो जे साँचिकै भाकै हो
सडकको नाउमा धुलो नै धुलो
चार पाङग्रे चिल्लो तर गाँउ घरमा चुलो
त्यो बाहेक केही छैन यो देशमा
विवेकको कमी, विचार छ ठुलो
तर मितिहासको सुपत्र हामी
बोली सुन्यो र चलायो गोली
स्वर्थीपनको नहर बगे
[pre_chorus]
दैबले नि सोधे “मैले पाएछु के?
मैले पाएछु के?”
[chorus: chakachak]
दिमाग अब चल्दै छ
आगो जस्तै बल्दैछ
दिमाग अब चल्दै छ
आगो जस्तै बल्दैछ
[verse 2: chakachak]
आश मार्न नि गाह्रो हुन्छ
उज्यालो पछि नै त अध्यारो हुन्छ
जहिले सम्म केवल आँखाको भर छ
चेतना तिम्रो गुहारी रुन्छ
दिनदिनै नयाँ काण्ड माथि काण्ड
हाम्रो विद्धवानको प्यारो_प्यारो नेपाल बन्द
खाडिको दुख सहर जलायो
मरि लानु के छ र? सबैलाई सतायो अझै
दिनदिनै सबैतिर घोचपेच
केहि हजारमै पाउँला यहाँ नयाँ श्रीपेच
देखि इज्जतको केही लाख विमा करोड
[pre_chorus]
इमान त विक्यो तर ज्ञानीले पायो के?
पाएछ के
[chorus: chakachak]
दिमाग अब चल्दै छ
आगो जस्तै बल्दैछ
दिमाग अब चल्दै छ
आगो जस्तै बल्दैछ
[breakdown]
नमस्ते सबैलाई मेरो नाम हो नेपाली
केही कुरा भन्नु छ मलाई यो माइकमा एकताली
पर त्यो गाँउमा बत्ती बर्खर आएछ यसपाली
युवा विदेशीदै छन् हुँदैछ पुरै देश यो खाली
गार्हो छ निकै बेसमारी हिड्न पाइदैन केस पालि
देश विकास हुँदैछ तर त्यो नि निकै नै बिस्तारै
छिमेकी पनि खालि बस्छन् दाँतलाई तिखारी
होलान् पाँच लाख भिखारी राज्य शासनलाई निकाली
बढ्दो छ भ्रष्टचारी देशलाई छरपस्ट पारी
नारा लगाई हिड्छन् विध्यार्थी नै आफ्नो पुस्तक बाली
नारी हिंसा यत्र तत्र खुलेआम छन् बलत्कारी
के भइराको देशमा मु_ जन्तालाई भन् प्रष्ट पारी
१० बजे पुगे पनि हुन्नन् कोही कर्मचारी
बस चढेपनि बाटो पुग्या छैन डाँडा पारी
सरकारी काम, खै कैले लाग्ला घाम
घाममै खाँदै बस्छन् जैले बदाम सुन्तला र पुस्टकारी
केहि गर्ने बाला छैनन् political party ले
हुन्छ काम सब यहाँ गैडा अनि हातिले
के भैराछ सोध्छ विदेशको त्यो साथीले
बस्न पाको छैनौ कहिले पनि हामि शान्तिले
खै हामीलाई शान्ति दे
खै हामीलाई शान्ति दे
[bridge: chirag khadaka with chakachak]
कहिले सम्म बन्छ देश हाम्रो?
कहिले सम्म बन्छ देश हाम्रो?
कहिले सम्म बन्छ देश हाम्रो?
कहिले सम्म बन्छ देश हाम्रो?
कैले_कैले बन्छ देश हाम्रो?
कैले_कैले बन्छ देश हाम्रो?
[outro: chakachak]
चारै तिर शान्ति छाको हाम्रो शान्त देश
बहिरो परि चिक्कर नसुन्ने हाम्रो सुन्दर देश
सतिले सरापेको भन्थे हाम्रो प्यारो देश
सजाउ मनमा हामि आफन्तको ईर्षा र dwesh
हुदैछ अब यहाँ के चल्दै छ अब यहाँ
के हुदै छ अब यहाँ के हुदैछ अब यहाँ बिकास?
كلمات أغنية عشوائية
- driveaway - lifesize كلمات أغنية
- onlyoneof - nabi كلمات أغنية
- iamnoclue - dead end كلمات أغنية
- elle teresa - arashi كلمات أغنية
- rmc mike - easy way كلمات أغنية
- alana springsteen - shoulder to cry on كلمات أغنية
- stonebwoy - rudebwoi love كلمات أغنية
- afonso (prt) - tenho de ir كلمات أغنية
- djadja & dinaz - l'essentiel كلمات أغنية
- zwyntar - госпел (gospel) كلمات أغنية