kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

celi - chahana كلمات أغنية

Loading...

तिमी मेरो सामु आउ माया
तिमी बनिदेउ न मेरो छाँया
तिम्रो त्यो न्यानोपन को
आभास नपाउँदा
खल्बलाउँछ मेरो मन
तिम्रो त्यो न्यानो हात को
स्पर्श न पाउँदा
आत्तिन्छ मेरो मन

समय ले परीक्षा लिई रहेछ
हाम्रो
चाहना त एउटै छ, मेरो खुसीलाई
तिमी सँगै बाँध्न
समय ले परीक्षा लि रहेछ
हाम्रो
चाहना त एउटै छ, मेरो खुसीलाई
तिमी सँगै बाँध्न
तिम्रो त्यो न्यानो अंगालो मा
रम्न नपाउँदा
रोई दिन्छ मेरो मन
तिम्रो त्यो ओठ को मुस्कान
हेर्न नपाउँदा
बरालिन्छ मेरो मन

मेरो याे मन
मेरो याे मन
मेरो याे मन
मेरो याे मन

समय ले परीक्षा लि रहेछ
हाम्रो
चाहना त एउटै छ, मेरो खुसीलाई
तिमी सँगै बाँध्न
समय ले परीक्षा लि रहेछ
हाम्रो
चाहना त एउटै छ, मेरो खुसीलाई
तिमी सँगै बाँध्न
बाँध्न

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...