
bishnu majhi & khuman adhikari - ma marera sworga gayesi كلمات أغنية
हे
न त खुसी न दिन्छेउ सहारा
न दिन्छेउ सहारा
बन्दै छु म दैवको आहारा
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछेउ
यो धर्तीमा एक्लै भएसी
न दिन्छेउ सहारा
न दिन्छेउ सहारा
बन्दै छु म दैवको आहारा
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछेउ
यो धर्तीमा एक्लै भएसी
बल्ल तिमी सम्झेर रुनेछेउ
यो धर्तीमा एक्लै भएसी
हे
मनमा चोट दिन्छौ नि जैलेनी
दिन्छौ नि जैलेनी
यो संसार छोड्दै छु मैलेनी
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछौ
यो धर्तीमा एक्लै भएसी
दिन्छौ नि जैलेनी
दिन्छौ नि जैलेनी
यो संसार छोड्दै छु मैलेनी
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछौ
यो धर्तीमा एक्लै भएसी
बल्ल तिमी सम्झेर रुनेछौ
यो धर्तीमा एक्लै भएसी
हे
हरेक मोडमा अफ्ठ्यारा आउँदा
अफ्ठ्यारा आउँदा
तिर्खा लाउँदा पानी नि नपाउंदा
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछेउ
यो धर्तीमा एक्लै भएसी
अफ्ठ्यारा आउँदा
अफ्ठ्यारा आउँदा
तिर्खा लाउँदा पानी नि नपाउंदा
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछेउ
यो धर्तीमा एक्लै भएसी
बल्ल तिमी सम्झेर रुनेछेउ
यो धर्तीमा एक्लै भएसी
हे
बिछोडका पीडाले छुँदा
पीडाले छुँदा
दुख साट्ने साथीभाई नहुँदा
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछौ
यो धर्तीमा एक्लै भएसी
पीडाले छुँदा
पीडाले छुँदा
दुख साट्ने साथीभाई नहुँदा
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछौ
यो धर्तीमा एक्लै भएसी
बल्ल तिमी सम्झेर रुनेछौ
यो धर्तीमा एक्लै भएसी
हे
तिमीबाट सबले हार खानेछन
सबले हार खानेछन
आफन्त नि टाढिँदै जानेछन
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछेउ
यो धर्तीमा एक्लै भएसी
सबले हार खानेछन
सबले हार खानेछन
आफन्त नि टाढिँदै जानेछन
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछेउ
यो धर्तीमा एक्लै भएसी
बल्ल तिमी सम्झेर रुनेछेउ
यो धर्तीमा एक्लै भएसी
हे
जब तिम्लाई दुखले घेर्नेछन
दुखले घेर्नेछन
दुनियाले रमिता हेर्नेछन
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछौ
यो धर्तीमा एक्लै भएसी
दुखले घेर्नेछन
दुखले घेर्नेछन
दुनियाले रमिता हेर्नेछन
म मरेर स्वोर्ग गएसी
बल्ल तिमी सम्झेर रुनेछौ
यो धर्तीमा एक्लै भएसी
बल्ल तिमी सम्झेर रुनेछौ
यो धर्तीमा एक्लै भएसी
كلمات أغنية عشوائية
- bahamas - whole wide world كلمات أغنية
- balance problems - the world's strongest man كلمات أغنية
- bananafishbones - be كلمات أغنية
- balance problems - a hard look at the facts كلمات أغنية
- bachelors - love me with all your heart كلمات أغنية
- babe ruth - jack o'lantern كلمات أغنية
- bachelors - ramona كلمات أغنية
- balkan beat box - mexico city كلمات أغنية
- balkan beat box - look them act كلمات أغنية
- bananafishbones - urban laughter كلمات أغنية