
bishnu majhi & bimal raj chhetri - supari chamro كلمات أغنية
हे.माया तिमी आउँदै छौ भनि,आउँदै छौ भनि
छोडी आएँ पस्केको भात पनि
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
आउँदै छौ भनि,आउँदै छौ भनि
छोडी आएँ पस्केको भात पनि
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. आजै गाजल नलाएर आको, नलाएर आको
आजै माया टुप्लुक्कै भेट भाको
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
नलाएर आको, नलाएर आको
आजै माया टुप्लुक्कै भेट भाको
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. माया प्रिती बसेछ हाम्रो,बसेछ हाम्रो
लाग्छ मलाई जे हेर्यो तेई राम्रो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए माया कै हेराइ हो राम्रो
बसेछ हाम्रो,बसेछ हाम्रो
लाग्छ मलाई जे हेर्यो तेई राम्रो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. मायालुले जो देख्यौ सो भन, जो देखेऊ सो भन
मै राम्री की राम्रो हो जोवन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
जो देख्यौ सो भन, जो देखेऊ सो भन
मै राम्री की राम्रो हो जोवन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. तिम्रो बोली मह झैँ गुलियो,मह झैँ गुलियो
गुलियोमा मौरीझै भुलियो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
मह झैँ गुलियो,मह झैँ गुलियो
गुलियोमा मौरीझै भुलियो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… संगै देख्दा भँगेरा भँगेरी,भँगेरा भँगेरी
लाज लागेर हिड्छु म नहेरी
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
भँगेरा भँगेरी,भँगेरा भँगेरी
लाज लागेर हिड्छु म नहेरी
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… हाँस्दा खाल्टो परेको गाला,परेको गाला
तेई गालामा कतिको ज्यान जाला
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
परेको गाला,परेको गाला
तेई गालामा कतिको ज्यान जाला
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. रूप रंग फेरियो दिनदिन,फेरियो दिनदिन
ऐना हेर्छु आफैला चिन्दिन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
फेरियो दिनदिन,फेरियो दिनदिन
ऐना हेर्छु आफैला चिन्दिन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… एकैनास पाउदेखि शिर,पाउदेखि शिर
जे लाएनी सुहाउने शरीर
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
पाउदेखि शिर,पाउदेखि शिर
जे लाएनी सुहाउने शरीर
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… म भन्दा त राम्रो हो उमेर,राम्रो हो उमेर
यस्तो दिन त नजाओस् घुमेर
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
राम्रो हो उमेर,राम्रो हो उमेर
यस्तो दिन त नजाओस् घुमेर
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे. जब तिमी मुस्काउँछेउ मुसुक्कै,मुस्काउँछेउ मुसुक्कै
जरुरी काम बिर्सन्छु भुसुक्कै
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
मुस्काउँछेउ मुसुक्कै,मुस्काउँछेउ मुसुक्कै
जरुरी काम बिर्सन्छु भुसुक्कै
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… सारै लायो मायाले गुन,मायाले गुन
संका लाग्छ हुन कि नहुन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
मायाले गुन,मायाले गुन
संका लाग्छ हुन कि नहुन
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… सुनै सरी शरीर थियो,शरीर थियो
त्यसैमाथि सुगन्ध थपियो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
शरीर थियो,शरीर थियो
त्यसैमाथि सुगन्ध थपियो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे… ढाका टोपी शीरैमा ढलकायौ,शीरैमा ढलकायौ
ढल्काइ ढल्काइ यो ज्यान्लाइ पल्कायौ
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
शीरैमा ढलकायौ,शीरैमा ढलकायौ
ढल्काइ ढल्काइ यो ज्यान्लाइ पल्कायौ
सुपारी चाम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नी के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
كلمات أغنية عشوائية
- yg - play too much كلمات أغنية
- origami angel - sapphire كلمات أغنية
- сергей лазарев (sergey lazarev) - stand by me كلمات أغنية
- steklotara - fire in space كلمات أغنية
- the strumbellas - windsurfers كلمات أغنية
- r. stevie moore and jason falkner - that's fine, what time? كلمات أغنية
- j bigga - super fly كلمات أغنية
- bedbug - i looked outside, it was hailing cactus needles كلمات أغنية
- hot water music - by any means كلمات أغنية
- j nova (rap) - poison كلمات أغنية