
birendra ghimire - sabda : birendra ghimire nephop كلمات أغنية
बोल्न खोज्दा मेरो मुख थुन्दा
परिस्रमिक हात हरु खुल्ला छोड्दा
सुन मेरो शब्द हरु भित्र पचा
दुख गरि राथे खै कस्ले बुझ्ला
मेरो मुख अगाडि सब्ले ठिक्क पार्दा
पिठ पछाडि सब्ले कुरा काट्दा
पागल भाछु सब्ले गाली गर्दा
मेरो चित्त दुख्छ तैले साथ छोड्दा
मैले लेख्या शब्द सब्ले हाबा भन्दा ।
मेरो कृतिहरु फेस्बुक मा बेच्दा
त्यही र्याप बनाई मैले गीत बनाउदा
हावा लाग्छ तँलाई नसुनन जाँठा
nephop मा चम्किने बिरेन्द्र राजा
तिमी हरु सबै जना मेरो चेला
आफ्नो भाग्य म आफैले कोर्या
सब्ले मलाई यहाँ खत्रा मान्या
तेरो गीत हावा तँलाइ बिचको औला
lifejacket लाउ मेरो पछि कुद
हावा हुरि आउँछ अब भित्र लुक
रिचार्ज पाउछौ मेरो खुट्टा ढोग
आफ्नो परिवार सब्लाइ कट्टा हान
पागल लाई डिस तिमी पागल बन
मेरो शब्द हरु सबै बीस भाछ
खोज्दै छु खुसी खै काँहा पाउछ
दुख गर्दै छु फल कैले मिल्छ
आत्तेको छैन फल अबस्य मिल्छ
मलाइ हेप्ने हरु मेरो पछि कुद्छ
मेरो प्रगति देखेर सबै दंग
केटो कडा भन्दै यहाँ सब्ले भन्छ
मेरो साथिहरु सबै नजिक भाछ
मलाइ छोड्ने छ्म्मा ऐले पागल भाछ
पोइला गर्थी फोन मलाइ round o क्लक
फेस्बुक मा ब्लक youtube मा खोज्छ
जब थियो जरुरत कोहि थिएन साथमा
हात मिलाउन खोज्दा हात दिएन खासमा
कति दुख भोग्नु यो जिबन को यात्रा
कति टाढा पुग्नु रोकिदैन आत्मा
रोकिदैन अब रोकिदैन
मेरो सब्द हरु कैले रोकिदैन
बदल्छु आफ्नो भाग्य आफै ले
कसैको भर मा परिदैन ×२
सुस्त सुत्स्त गरि चित्त दुख्छ
तर बाल म त जैले ब्यस्त
राम्रो संग म बोल्न खोज्दा
म बाट सबै जना टाढा भाग्छ
पैसाकै पछाडि भागिदिन्छ
दुख पर्दा आफ्नै ले छोडिदिन्छ
golddigger मुजि घात गर्छ
अनेक बाहाना गरि टाढा जान्छ
चोखो माँया रे साला मुटु जल्छ
तोप सक्क्या हो खोइ अर्को बाल त ।
आँखा बन्द मेरो आफ्नै तालमा मस्त
सुस्त सुस्त गरि चित्त दुख्छ
तर बाल म आफ्नै तालमा मस्त
كلمات أغنية عشوائية
- tigrouakagab - trop كلمات أغنية
- 637godwin - burnt heart كلمات أغنية
- biv - sickofit [album version] كلمات أغنية
- lavis - ladut (feat. rekami) كلمات أغنية
- gab paquet - californie كلمات أغنية
- besomorph & anthony keyrouz - death bed كلمات أغنية
- aktrisa - always winter كلمات أغنية
- the void union - don't trust her كلمات أغنية
- yjb ari - hey shawty كلمات أغنية
- say flaco - mistakes كلمات أغنية