
birendra ghimire - ma yastai xu كلمات أغنية
i starting a rap sh_t
कैले पनि रोकिन्न ,जस्तोसुकै बाधा आओस
अब पाइला रोकिन्न
छेकिन्न कसै संङ बोलिन्न
आफ्नो बाटो गर्ने हो ।
कुरा काट्ने हरुको मुख अब थुन्ने हो
सबै मेरो सपना बिपनामा परिणत
हिजो केही थेन आझ केहिको जरुरत
खाली खुट्टा हिडेर म यहाँ सम्म आए
अझै याद आउँछ त्यो दुख को समय
अझै अघि बड्ने हो कि यत्ती हो समय
जब सम्म सास छ तब सम्म आस छ
सफल्ता को बाटो अब धेरैनै नजिक छ ।
कस्तो छु म समाज ले चिन्दै छ ।
सबै भन्दा ब्यग्लै सोच मलाइ आफ्नै ले नि रोक्दैछ ।
सबै कुरा बद्लिएछ , आँखा अझै बन्द छ ।
पैसा पैसा पैसा सबै पैसा मै बिक्दै छ ।
बिग्रेको नभन मलाइ यस्तै छु म
रंग कालो भएपनि मन सफा छ
दुख जस्तै परेपनी हाँस्दै छु म
अलि अलि र्याप हान्दै ब्यस्तै छु म
सुन्दै छु तेरो नचाहिदो कुरा
चुप लागि बस फेरि खालास मेरो मुक्का
कति जाना राम्रो मान्छ कति ट्यापे
गाँजा दारु नखाएनी र्याप बन्छ साले
सडक हिड जे देखिन्छ लेख्न थाल
राम्रो राम्रो शब्द छान
आफू भित्र भाको आफू लाई निकाल
शब्द हरु बुझ अनि अघि बड्न थाल
अघि बड्न खोज्दा खुट्टा तान्ने धेरै आउँछ
आफ्नो अठोट नछोडेर अघि बड्नु पर्छ ।
काम काज छोडी आको थिए तिम्लाइ भेट्न
देखेर नि बोलेनौ सायद छोडेउ होला चिन्न
धेरै कम्जोर भाको छु म सक्दिन नि बाँच्न
सबै कुरा बिर्सी थाल्छु शब्द हरु कोर्न ।
अलि अलि गर्दै थाल्छु नसामै डुब्न
देखावटी गर्थ्यौ सधै माया गरे जस्तो , झुट माथी झुट तिमी झुट को भन्डार हो ।
परिवार को नाम लिदै छोड्छौ मलाइ
आमा बाउ ले दिन्न भनी नाटक देखाइ
तिम्लाइ बस्नु थिएन त किन रोक्थे म नि ।
साला नाट्क गछौ मसंग नबोल भनी ।
मोज मस्ती रमाइलो गरि राथ्यौ हामी !
प्रय जसो म तँलाइ भेट्न आउथे सानी
सानो सानो कुरामा नि रिसाइ हाल्थिस तँनी
सबै कुरा sacrifice गरि राथे म नि
बिहे गर्छु भन्थिस तैले , मेरो हात थामि
बहाना बनाउन तैले धेरै बनाउथिस
marksheet हरायो भन्दै मलाइ भेट्न आउथिस !
गल्ती तेरो मात्र हैन मेरो पनि थियो
पढेको मान्छे तँ तैले बुझ्नु पर्थ्यो
अभागी म गरु त कस्लाइ complain, गरु
मनको पिडाहरु खै कस्लाइ सुनाउनु
किन हुँदै छ मेरो दिमागमा सबै mind games
तेरो याद लाई अब नसा मै बगाउछु
बिर्सिन्छु तँलाइ आफ्नो भबिस्य सझाउछु
अर्कै साथी खोजी जिन्दगी बिताउछु
كلمات أغنية عشوائية
- lcn! (wa) - baby, i've tried كلمات أغنية
- vampyr1 & molly mane - tesla كلمات أغنية
- warmen - one more year كلمات أغنية
- bangwhite, undacava & x wave - blumenkohl ohren (magazin) كلمات أغنية
- malxfickid - расстояние (distance) كلمات أغنية
- banecrux - shattered world كلمات أغنية
- night enjoyer - candyman كلمات أغنية
- eastern youth - muyounosuke كلمات أغنية
- astrid pierce - lottery كلمات أغنية
- lia marie johnson - garden كلمات أغنية