
bipul chettri - syndicate كلمات أغنية
भेट भयो आज हामी सिन्डिकेट्को माझ हामी
उभिएछु तिम्रो बगल मा, बिजि तिमी मोबाइल मा हेरेछु
खीलेको योवन
नाम तिम्रो थाहा छैन तर मलाई पर्वाहा छैन
बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
बोलुं त के भनेर
डर पनि लाग्छ सोचेर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
खुसी छु है तिम्रै माझ भुले सारा संसार आज
तिमी पनि म संग नै जान भए कति रमाइलो
हुने थियो भन्नत
कस्तो यो मिलन हाम्रो, बीस मिनेट को सम्बन्ध हाम्रो
पाएर पनि नपाए जस्तो, चिनेर पनि नचिने जस्तो
जिन्दगी यस्तै नै हो र
आफ्नै बाटो त जानू छदै छर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
मलाई नै हेरेको झै लाग्छ घरि घरि
(हेरे लाग्छ घरिघरि)
फर्की हेर्छु म पनि आशा सरि
(हुउ… आशा सरि)
मनमा सोच्दै म रमाउद छु
(मनमा सोच्दै रमाउद छु)
तिमी संगै भएको कल्पना गर्छु
(कल्पना गर्छु…)
कस्तो दर्के पानी पर्यो, भिजेर म चुर भए
तिमी संगै ओत लागि आफ्नो गाडी पर्खिरहे
भिजेछु आज म रहरले
सबै गाडी चढ्न थाल्यो कमाण्डर को हर्न सुनी
कलिम्पोङ टु सिलिगुरि, भन तिमी कस्तो निस्ठुरी
चडेर गयो कता तिर
छाडी राख्यौ मलाई यतै तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
كلمات أغنية عشوائية
- klimt 1918 - we don't need no music كلمات أغنية
- will currie the country french - centrefold كلمات أغنية
- vic damone - hey lil mama (remix) كلمات أغنية
- gladys knight and the pips - love finds its own way كلمات أغنية
- shelby lynne - you don't have to say you love me كلمات أغنية
- shelby lynne - anyone who had a heart كلمات أغنية
- shelby lynne - i don't want to hear it anymore كلمات أغنية
- the wedding - reveal كلمات أغنية
- jackson antunes - domingo feliz كلمات أغنية
- the years gone by - anniversary كلمات أغنية