kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

bipul chettri - samaya كلمات أغنية

Loading...

घामको उज्यालो कसले छोप्न सक्छ र?
कसले परिवर्तनलाई यहाँ कसले रोक्न सक्छ र?, कसले
बदलिने नै हो समय

नौलो सबै आज, पुरानो हुनेछ यहाँ
एकदिन जति नै सुन्दर फूल
ओइलि जाने नै छ यहाँ
एक दिन बित्ने नै हो समय

अन्धकारको तोडाउने अबुझलाई बुझाउने सिकाउने
सबैलाई यहाँ दिने, सबै लगिजाने पनि
जित्ने नै हो समय

बदलिने नै हो, बित्ने नै हो
जित्ने नै हो, समय यो
समय यो, समय यो

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...