kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

bipul chettri - basant كلمات أغنية

Loading...

वसन्त आएछ
जीवनको मेरो हिउँदमा
सधैँ सधैँ को मेरो संसारमा

आएछौ तिमी झैँ कल्पना
मनको फूलबारीमा
भमरा झैँ तिमी भन्केछौ
कहाँ तिरबाट आएछौ
चाहनाको वासना छरेछौ
वसन्त…

(संगित…)
एई…
(संगित…)
आकाशमा इन्द्रेणी लागेछ
मेरो मन भरी
आई रङ्ग-वीरङ्ग
यहाँ फूलहरु फुलेछ

घाम नयाँ यहाँ उदायो

हरीयाली फर्की आयो
उड्नलाई आज मन भाग्यो
हृदय भरि पीरती जाग्यो
आहै…
वसन्त आएछ
जीवनको मेरो हिउँदमा
कस्तो कमलो यो मेरो अवस्था
कस्तो सारो मेरो वाध्यता
वसन्त…
(संगित…)
एई…

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...