kalimah.top
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

bikki gurung - anurodha كلمات أغنية

Loading...

[intro]
yeah, listen

[verse 1]
तिम्रो र मेरो सम्बन्धको (सम्बन्धको)
सङर्घष अरू कसलाई के थाहा? (के थाहा?)
अनि तिम्रो र मेरो मायाको (मायाको)
महत्व अरू कसलाई के थाहा?(के थाहा)
मेरो अस्तित्तवको कारण तिमी (कारण तिमी)
अनि तिमी नै हउ मेरो जिउनुको अर्थ
मेरो काहानिको सुरुवात तिमी
अनि तिमी नै हउ अन्तय

[chorus]
फेरी आउने, फेरी जाने
फेरी तिमीलाई मात्र पाउने
फेरी आउने, फेरी जाने
तिमीलाई मात्र पाउने
यही नै हो मेरो अनुरोध
हेय

[verse 2]
तिम्रो र मेरो सपना
र अब एउटै रङ्ग जस्तै
जाहाँ गए नि (जाहाँ गए नि)
जाहाँ भए नि (जाहाँ भए नि)
तिमी र मसंगै जस्तै
अब तिम्रो आँशु (आँशु) मेरो आँशु (आँशु)
अनि मेरो हाँसो तिम्रो हाँसो झै, yeah
दुइटा शरिर (शरिर) एउटा आत्मा (आत्मा) अन्नतको लागी

[chorus]
फेरी आउने, फेरी जाने
तिमीलाई मात्र पाउने
फेरी आउने, फेरी जाने
तिमीलाई मात्र पाउने
यही नै हो मेरो अनुरोध

[hook]
बिन्ती गर्छु साथ कहिले नछोड
कल्पना गर्न सक्दिन हाम्रो बिछोड
यही नै हो मेरो अनुरोध

[chorus]
फेरी आउने, फेरी जाने
तिमीलाई मात्र पाउने
फेरी आउने, फेरी जाने
तिमीलाई मात्र पाउने
यही नै हो मेरो अनुरोध

كلمات أغنية عشوائية

كلمات الأغنية الشائعة حالياً

Loading...