
beaim - saani saani naani كلمات أغنية
आँखामा गाजल अनी ओठमा लाली
त्यस माथि कान्छी कोे सिउँदो छ खाली
लैजान्छु तिमि लाई डोली मा हाली
त्यसपछि बनौला स्वर्ग को रानी 2x
स्वर्ग को रानी रा 2x
चिया हैं मीठो त्यो जाडो को वेला
कहाँ उम्किन पाउँछौ र परेशी फेला
मेकउप मा वेस्ट तिमि किन गर्छौ दीला
केटा हरु पछि तिम्राे झण्झट फेरि होला
नाइटो मा फुली तिम्राे कपाल छ काटेको
खत्रा छौं तिमि त्यसैले आँटेको
साथी भाई ले भन्ने गर्छ सुवाउँदैन तिम्राे जोडी
जे भने पनि नपताउने मै हो नी
दामी स्टाइल अनी नक्कली रहिछौ नी
नजिक आहिदेऊ नबन बैगुनी
कोले गोरे जे भए पनी हेन्डसम मै छु नी
रा रा हों सानी सानी नानी
हो सानी सानी नानी 2x
आँखामा गाजल अनी ओठमा लाली
त्यस माथि कान्छी कोे सिउँदो छ खाली
लैजान्छु तिमि लाई डोली मा हाली
त्यसपछि बनौला स्वर्ग को रानी 2x
हो सानी सानी नानी 2x
look
तुम्बाको को मात
जोसँग नी जिस्किने केटी को जात
बेसी गर्छौं कान्छी तिमि थोपडा को घाक
दिन भरी कुराएर पारी सक्यो रात
लाउन परे पनि लगौलानी औंला को छाप
म नै काफी तिम्राे लागि अरु सबै साइड लाग
चोखो माया मा कहीले पनी लाउने छैन् दाग
अलि बेसी गर्छौं तिमी अत्ति नै भाउ
देख्दा मात्र राम्राे हौला 1/2 जना बच्चा को माउ
अलि मात्र जिस्केको नरिसाउ न हऊ
नरिसाउ ये सानी सानी नानी
आँखामा गाजल अनी ओठमा लाली
त्यस माथि कान्छी कोे सिउँदो छ खाली
लैजान्छु तिमि लाई डोली मा हाली
त्यसपछि बनौला स्वर्ग को रानी
रा….
كلمات أغنية عشوائية
- kaki santana - mitsubishi كلمات أغنية
- g.t. - veeze bag كلمات أغنية
- berleezy - strechnyawhnn كلمات أغنية
- heliodor - the lyrical hero dies كلمات أغنية
- chenda & shiah maisel - ten more minutes كلمات أغنية
- h o n e y m o a n - super emotional كلمات أغنية
- jg-z (us) - 2020 flows كلمات أغنية
- cannibal kids - keep moving كلمات أغنية
- abinchova - ein lied كلمات أغنية
- ezzar - akhir yang bahagia كلمات أغنية