
beaim - babe كلمات أغنية
yo been a long beaim back in studio
this song dedicated to my love
let’s gooooooooooo
yeh
तिमी बाहेक अरू मलाई चाहिदैन केही
तिमी बाहेक अरू मलाई चाहिदैन केही
trust me baby तिमि लाई माया गर्छु धेरैं ( धेरैं)
गल्ती भयो होला म बाट sorry baby ( baby)
sorry baby
तिमी बाहेक अरू मलाई चाहिदैन केही (केही)तिमी बाहेक अरू मलाई चाहिदैन केही
तिमी बाहेक अरू मलाई चाहिदैन केही
trust me baby तिमि लाई माया गर्छु धेरैं ( धेरैं)
गल्ती भयो होला म बाट sorry baby ( baby)
sorry baby
तिमी बाहेक अरू मलाई चाहिदैन केही (केही)
yeh
momo pizza कुरा सिधा
सुन मेरो मन को कुरा
मलाई माया मा गर्न आउन भाकल
तर याे केटो तीमी मा भइसक्यो पागल
म जति खुसी कहाँ दिन् सक्ला उस्ले
heartly lovley baby भनि सक्या हो पैले
तिम्रो लागि राती 12 बजे पानी पूरी ली आऊ ला
साउने झरी होस या स्वर्ग को परी तिम्रो अघि सबै जना लाग्छ मलाई तोरी
माया गरि राछु फुल सरी मलाई भेट्न आउ लगाएर रातो सारी
hey ye ..
yeh
घाम पानी पर्याे असिना झर्यो
लउन baby तिम्रो डिम्पल सारै मन पर्यो
सारै मन पर्यो
बरु भन तिम्रो लागि मैले चाई के गर्नु पर्यो
मेरो लागी भए पनि मूसुक हासिदिन पर्यो
हासिदिन पर्यो
yeh
तिम्रो लागी झार्न सक्दिन जुन तारा
तर यती माया गर्छु तिमि लाई सधैं भरी गाडा
गाडा गाडा
yeh
momo pizza कुरा सिधा
सुन मेरो मन को कुरा
मलाई माया मा गर्न आउन भाकल
तर याे केटो तीमी मा भइसक्यो पागल
म जति खुसी कहाँ दिन् सक्ला उस्ले
heartly lovley baby भनि सक्या हो पैले
तिम्रो लागि राती 12 बजे पानी पूरी ली आऊ ला
साउने झरी होस या स्वर्ग को परी तिम्रो अघि सबै जना लाग्छ मलाई तोरी
माया गरि राछु फुल सरी मलाई भेट्न आउ लगाएर रातो सारी
hey ye ..
كلمات أغنية عشوائية
- vladislav simakov (feat. artemium) - play your part كلمات أغنية
- sonny burgess - tomorrow never comes كلمات أغنية
- the ghost of paul revere - in deep كلمات أغنية
- yn bless - callin ex كلمات أغنية
- loverry, yukori - танцуют (dancing) كلمات أغنية
- zola simone - just business كلمات أغنية
- joker out - plastika كلمات أغنية
- sidzhey - baby cookie كلمات أغنية
- mhalid - malas intensiones كلمات أغنية
- landbreaker, lil pitchy & roomie demos - leave كلمات أغنية